खेलकुद

विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र...

पुरा पढ्नुहोस
आइसीसी एकदिवसीय विश्वकप छनोट, आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ । अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ...

पुरा पढ्नुहोस
यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले  पराजित भएको हो । यसअघिका...

पुरा पढ्नुहोस
२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपाल दाेस्राे खेलमा पनि पराजित

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको दाेस्राे खेलमा पनि नेपाल पराजित भएकाे छ । म्यानमारमा भइरहेकाे प्रतियाेगितामा आज बिहीवार नेपाली टाेली चीनसँग ५–० गाेलले पराजित भयाे । यसअघि मङ्गलवार भएकाे पहिलाे...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जित्यो

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्बलसँग गोलरहित बराबरी गरे पनि चर्च ब्वाइज च्याम्पियन बन्न सफल भएको हो ।...

पुरा पढ्नुहोस
२० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्दै

काठमाण्डाै । एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । छनोटको...

पुरा पढ्नुहोस
पुलिसले मच्छिन्द्रलाई हराउँदा चर्च ब्वाइजलाई फाइदा, उपाधि जित्न एक जित पर्याप्त

काठमाण्डाै ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ । आज आइतवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले मच्छिन्द्रलाई २–१ गोलले हरायो । पुलिसका मोसेस ग्याबाह त्वामले दुई गोल...

पुरा पढ्नुहोस
दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौँ  । मलेसियाविरुद्ध भइरहेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल महिला टिमले मलेसियालाई हराएको छ । मंगलबार बिहानले सेलांगोरको बांगीस्थित यूकेएम ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियाले ७ विकेटले हराएको हो ।९८ रनको...

पुरा पढ्नुहोस
चेन्नईलाई आइपिएलको उपाधि

एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै चेन्नईले पाँचौं पटक...

पुरा पढ्नुहोस
आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात भिड्दै

काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल केहिवेरमा सुरु हुँदैछ । साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ...

पुरा पढ्नुहोस