खेलकुद

लुम्बिनी भिजन क्याम्पसमा खेलकुद सप्ताह सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ३ गंगौलीमा रहेको लुम्बिनी भिजन क्याम्पसमा खेलकु्द सप्ताह सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लगि खेलकुद भन्ने मुल नाराका साथ क्याम्पसका खेलकुद संयोजक विष्णुप्रसाद भट्टराईको संयोजकत्वमा खेल...

पुरा पढ्नुहोस
नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार

काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य...

पुरा पढ्नुहोस
पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

कास्की । पोखरामा भोलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो...

पुरा पढ्नुहोस
नेपाल जितविहीन रहँदै चौथो स्थानमा

काठमाण्डाै । बङ्गलादेशमा भएकाे २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज साेमवार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित...

पुरा पढ्नुहोस
नगरस्तरीय राष्ट्रपति रनिङ्ग उपाधि पुन कनकमुनीलाई

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले आयोजना गरेको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यस बर्ष पनि कनकमुनी माध्यमिक विद्यालय ले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासनका लागि खेलकुद, पहिचानका लागि खेलकुद”...

पुरा पढ्नुहोस
आईपीएलको मिनी अक्सन आज

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २...

पुरा पढ्नुहोस
विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

काठमाण्डौ । फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले...

पुरा पढ्नुहोस
मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं । क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो। खेलको सातौं मिनेटमा क्रोएसिया खेलमा अग्रता लिएको...

पुरा पढ्नुहोस
पोर्चुगललाई हराएर सेमिफाइनलमा पुग्दै मोरक्कोले इतिहास रच्यो

दोहा । अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको...

पुरा पढ्नुहोस
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४(३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र...

पुरा पढ्नुहोस