प्रदेश

उद्योग ब्यापार संघद्धारा आयोजित रक्तदान बाट ३७ प्वाइन्ट रगत संकलन

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले संविधान दिवस २०८० को अवसरमा गरेको वृहत रक्तदान बाट ३७ प्वाइन्ट रगत संकलन भएको छ । बढ्दै गैरहेको डेङ्गी महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै महादान र...

पुरा पढ्नुहोस
संविधानको व्यावहारिक पक्ष बलियो नहुँदा देशभरका शिक्षक सडकमा : सांसद अधिकारी

कपिलवस्तु । संविधानको व्यवाहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारीले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ...

पुरा पढ्नुहोस
बाणगंगा ८ मा माओवादीको पार्टी प्रवेश तथा मुस्लिम मुक्ति मोर्चा गठन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ सिसेनीमा विभिन्न पार्टी परित्याग गरि करिब ४० जना नेकपा माओवादीमा प्रवेश गरेका छन । जनता सङ्ग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिसेनीमा भएको मुस्लिम मोर्चा गठन...

पुरा पढ्नुहोस
प्राचीन तिलौराकोट दरबार क्षेत्रभित्र सरसफाइ

तौलिहवा। गौतम बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा सरसफाइको काम सुरु गरिएको छ । सो दरबार क्षेत्रको सरसफाइ सेनाको अगुवाइमा सुरु भएको हो । झारपातले दरबार क्षेत्र कुरुप बन्दै गएपछि त्यहाँ...

पुरा पढ्नुहोस
दसैं खर्च खोज्दै दैलेखका राउटेहरुको टोली लुम्बिनीका मुख्यमन्त्री सङ्ग

बुटवल । फिरन्ते जीवन विताइरहेका दैलेखका राउटे समुदायका प्रतिनिधिले बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन् । मुख्यमन्त्री भेटघाटकै लागि दैलेखबाट आएका राउटेहरुका मुखिया बिर्खेबहादुर शाही नेतृत्वको टोलीले मुख्यमन्त्री कार्यालय देउखुरीमै भेटघाट...

पुरा पढ्नुहोस
पाल्पामा जीपको ठक्करबाट २८ वर्षीय सुधन भट्टराईको मृत्यु

बुटवल । पाल्पामो सवारी दुर्घटनामा परी बुधबार एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली कागाउँपालिका–९ चापपानी स्थित भित्री सडकमा जीपको ठक्करबाट घाइते मोटरसाइकल चालक सोही गाउँपालिका वडा नम्बर ७...

पुरा पढ्नुहोस
राप्ती प्रेस मञ्चले सिसहनियाँमा दिप प्रज्वलन गरी संविधान दिवस मनायो

सिसहनियाँ । राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले बुधवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा नेविसंघ र तरुणदलले राखे २ विद्यालयमा झण्डा

कपिलवस्तु । संविधान दिवसको अवसरमा नेविसंघ कपिलवस्तु र तरुणदलले बाणगंगाका २ विद्यालयमा नेपालको झण्डा राखेको छ । सिद्धार्थ मा.वि. बुङ्ची र शान्ती आधारभुत विद्यालय डुङ्गहवामा झण्डा राखिएको हो । सिद्धार्थ मा.वि. बुङ्चीमा नेविसंघ जिल्ला अध्यक्ष...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा विज्ञान र गणितका शिक्षक अभाव

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ। गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले...

पुरा पढ्नुहोस
यशोधरामा मृत भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै श्रीमान् र सासू नियन्त्रणमा

कपिलवस्तु ।  कपिलवस्तुको यशोधरा गाउँपालिका– १ पकडी स्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको छ। मंगलबार राति १० बजेतिर स्थानीय २२ बर्षिया नसिमा खातुन आफ्नै घरको...

पुरा पढ्नुहोस