प्रदेश

तिज गित प्रतियोगिताको पुरस्कार बाट राहत प्रदान

कपिलवस्तु । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मा भएको तिज गित प्रतियोगितामा प्राप्त भएको पुरस्कार बाट विपन्न परिवालाई राहत प्रदान गरिएको छ । गत २५ गते वडा नम्बर १३ मा भएको प्रतियोगितमा दास्रो...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना

कपिलवस्तु  । इन्सेक , मानव अधिकार समूह कपिलवस्तुको आयोजनामा भदौ २८ गते समस्या पहिचान तथा कार्ययोजना बैठक कपिलवस्तु नगरपालिकाको वडा नं. ३ को मालटोलमा सम्पन्न भएको छ । समूहले कपिलवस्तु नगरपालिकामा शिक्षा ,स्वास्थ्य, वातावरण...

पुरा पढ्नुहोस
कृष्णनगर बाट बेच्न लैजाँदै गरेका खसीबोका पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका –१० सौनहवामा साइकल मर्मत गर्ने जमिल मियाँ (जमिर) को बिरामी वृद्ध आमाको खसी बेचेर उपचार गर्ने सोच बनाउनुभयो । मंगलबार आफू र दाजु रियाजले पालेका ९ ओटा खसी चन्दौटामा बिक्री...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् । राति अचानक बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरी फर्किएका भुजलाई बिहीबार बिहान...

पुरा पढ्नुहोस
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु

दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना...

पुरा पढ्नुहोस
धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता

कपिलवस्तु । कपिलवस्तुमा धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता जनाइएको छ । जिल्ला सुरक्षा समिति, राजनीतिक दल धार्मिक संघ संस्था लगायतका सरकारवालाको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सदभाव कायम गर्न बसेको...

पुरा पढ्नुहोस
यथास्थितिमा सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

तिलोत्तमा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ । कांग्रेस...

पुरा पढ्नुहोस
पर्रोहा बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

उपकार अनलाईन, सैनामैना । पर्रोहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १६ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनको पूर्व सन्धयामा आयोजित रक्तदान कार्यक्रममा ८७ युनिट रगत संकलन...

पुरा पढ्नुहोस
रामापुर क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बुधवार तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा बुधवार...

पुरा पढ्नुहोस
बाणगंगामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दो

कपिलवस्तु । पछिल्लो समय कपिलवस्तु सहित देशैभर सम्बन्धविच्छेदका घटना बढिरहेका छन । यसैबिच जिल्लाको बाणगंगा नगरपालिकामा पनि आर्थिक वर्ष २०७९/८० मा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या उल्लेख्य रुपमा बढेको देखिन्छ । बाणगंगा नगरपालिकामा गत आर्थिक वर्ष २०७९/८०...

पुरा पढ्नुहोस