प्रदेश

बझाङ । विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खाँदी उनीहरूकी आमा बिरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जङ्गली विषालु च्याउ खाएर बिरामी परेका जयपृथ्वी नगरपालिका–६...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ मा भएको प्रथम लेजेण्ड वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि विक्रम ए ले जितेको छ । प्रथम स्थान हासिल गरे सङ्गै विक्रम ए ले पुरस्कार स्वरुप खसी...
पुरा पढ्नुहोस
कपिलवस्तु । नजिकिदै गैरहेको हिन्दु महिलाहरुको महान चाड हरितालिका (तिज) लगायत आउदै गरेका चाडपर्वमा तडक भडक नदेखाई सरल र सहज रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । आज एक सुचाना जारी...
पुरा पढ्नुहोस
डोल्पा ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको...
पुरा पढ्नुहोस
बर्दिया । बर्दियासँग जाेडिएको नेपाल-भारत सीमाबाट फेरि एउटा सीमा स्तम्भ हराएको छ । गत साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका-१० बाट ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको हो । नेपाल-भारत सीमा छुट्याउने...
पुरा पढ्नुहोस
हुमाकान्त पोखरेल, गुल्मी । गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका –१ हर्मिचौर निवासी टुकुन भनेर चिनिने ३६ बर्षिया सुदर्शन न्यौपाने क्षेत्रीको मृत्यु भएको हो । बुधबार अपरान्ह ४ बजेबाट हराएका...
पुरा पढ्नुहोस
कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ ।बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए । एमसीसी परियोजनाले नेपालको सार्वभौमिक, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर...
पुरा पढ्नुहोस
कपिलवस्तु । बिगत ५ बर्ष देखि यस क्षेत्रमा गुणस्तरिय सेवा दिदै आईरहेको बुद्व प्रोफेशनल एकेडेमीले बिभिन्न बिधामा नयाँ नयाँ प्याकेजहरु संचालन गरेको छ । प्रधान कार्यालय बाणगङ्गा ४ चार नम्बर चोक बाट १५० मिटर...
पुरा पढ्नुहोस
दाङ । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर...
पुरा पढ्नुहोस
