प्रदेश

नवलपरासी पूर्वमा ट्रक पल्टिदा १७ वटा भैँसी/पाडा मरे

नवलपरासी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डाैका लागि छुटेकाे ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये...

पुरा पढ्नुहोस
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु, पहिलो दिन यात्रु भने शून्य

भैरहवा ।  नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि...

पुरा पढ्नुहोस
उपचारका क्रममा अर्घाखाँचीकी बालिकाको मृत्यु, गुल्मी अस्पताल तनावग्रस्त

गुल्मी ।  उपचारका लागि भर्ना भएकी बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मृत्यु भएपछि अस्पताल...

पुरा पढ्नुहोस
बन्यजन्तुले कृषिबालीमा क्षति पुर्याए दस हजार सम्मक राहतको व्यवस्था

 पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले बन्यजन्तुले खेतीबालीमा क्षति पुर्याए मुल्याङ्कन बमोजिम दस हजार सम्मको राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। गाउँपालिकाले बन्यजन्तु अन्तर्गत बँदेल र बाँदरका कारण कृषको खेतीबालीमा क्षति पुर्याए बन्यजन्तु क्षति राहत...

पुरा पढ्नुहोस
आज तौलिहवामा कांग्रेस महामन्त्री शर्मा आउँदै

कपिलस्तु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज कपिलवस्तु आउदै हुनुहुन्छ । महामन्त्री शर्मा मंगलबार बिपि स्मृति भवन तौलिहवामा आउन लागेका हुन् । महामन्त्री शर्मा विहान ११ बजे आउने कार्यक्रम रहेको नेपाल कांग्रेस कपिलवस्तुले जनाएको...

पुरा पढ्नुहोस
माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बाणगङ्गाका ३ वटा वडामा कार्यक्रम सम्पन्न

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) की केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी) ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पु¥याउने उद्धेश्यका साथ विशेष रुपान्तरण अभियानमा लागेको बताउनु भएको छ । जनता सङ्ग माओवादी विशेष रुपान्तरण...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा खोलामा डुबेर एक वृद्धको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवाका एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ।  स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो। घरदेखि करिब ६ सय मिटरको दुरीमा रहेको...

पुरा पढ्नुहोस
छिटै मन्त्रिपरिषद् विस्तार नगरे मन्त्री फिर्ता बोलाउने लुम्बिनी माओवादीको चेतावनी

बुटवल । लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहेको छ । सहमतिअनुसार साना दलहरू सरकारमा...

पुरा पढ्नुहोस
भदौ १२ देखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीको प्रदेश अधिवेशनका लागि छानिए १ हजार ४ प्रतिनिधि

रुपन्देही  । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारको विषयलाई लिएर भइरहेका चर्चा गलत भएको बताएकी छन् । एमालले भदौ १६ र १७ गते बुटवलमा...

पुरा पढ्नुहोस