प्रदेश

बाणगंगा १ मा डेङ्गी नियन्त्रणको लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

कपिलवस्तु । डेङ्गु रोग नियन्त्रणका लागि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ मा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै वडाले लार्भा...

पुरा पढ्नुहोस
विगतमा हाम्रो सक्दो सराप गर्नेहरु अहिले पछि लाग्छन : कपिलवस्तु इन्चार्ज गहतराज

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले विगतमा माओवादीको सक्दो सराप गर्नेहरू अहिले आफुहरुको काम देखेर पछि लागेको बताउनु भएको छ । आज...

पुरा पढ्नुहोस
थलिएको व्यवसायलाई वित्तय संस्थाले सहयोग नगर्दा अर्को समस्या : प्रदेश मन्त्री गुप्ता

कपिलवस्तु । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता (सिके) ले कोरोनाले थलिएर माथि उठ्न नसकेको ब्यापार व्यवसायलाई वित्तीय संस्थाहरुले असहायोग गर्दा अझ ठुलो समस्या निम्तिएको बताउनु भएको छ । आज शनिवार कपिलवस्तु...

पुरा पढ्नुहोस
उपाध्यक्ष लामाद्वारा तिलौराकोटसहित बुद्धस्थलहरुको निरीक्षण

तौलिहवा । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गर्नुभएको छ । उहाँले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको बताउँदै...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी अधिवेशनः अध्यक्षको दाबेदारमा कँडेल र रिजाल

बुटवल । नेकपा एमालेका लुम्बिनीका नेताहरू प्रदेश अधिवेशनमा केन्द्रित भएका छन् । यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी एमालेले तीव्र बनाएको छ । अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरू नेतृत्वमा आउन...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिन अवश्यक छ : मुख्यमन्त्री चौधरी

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा कृषि उत्पादन बढाउन निःशुल्क माटो परीक्षण सुरु

अर्घाखाँची ।  अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले  डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका...

पुरा पढ्नुहोस
लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक छ : उपाध्यक्ष डा. लामा

सिद्धार्थनगर । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कार्यालयका कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल लुम्बिनी निर्माण गर्ने...

पुरा पढ्नुहोस
कर वृद्धि गरि जनताको ढाड नसेक्न नगरपालिकालाइ रास्वपा बाणगङ्गाको चेतावनी

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेको नेतृत्व मा नगरपालिका प्रमुख चक्र अर्याल लाई चेतावनीमुलक प्रेस बिग्यप्ती बाचन गरि सुनाएर पत्रकार लाई हस्तान्तरण गरिएको छ। बाणगंगा नगरपालिकाको सेवा सुविधा कम तर...

पुरा पढ्नुहोस
बुटवलमा टेलिकमको काम गर्दा करेन्ट लागेर श्रमिकको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका १३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको काम गर्दा करेन्ट लागेर एक श्रमिकको मृत्यु भएको छ । सिंह निर्माण सेवा मार्माकार दार्चुलाले लिएको ठेक्कामा काम गर्दै आएका बैतडी सूर्नया गाउँपालिका २ घर...

पुरा पढ्नुहोस