प्रदेश

शितगंगा १४ का विभिन्न संरचनामा क्षती, अध्यक्षको नेतृत्वमा अनुगमन

कपिलवस्तु । गएराति देखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउस सम्म नै परेको वर्षाका कारण वडा भित्रका कयौं कृषि क्षेत्र र...

पुरा पढ्नुहोस
विजयनगर बाट ३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद

कपिलबस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो । सोही ठाउँको...

पुरा पढ्नुहोस
गोरुसिङ्गे-सन्धिखर्क सहित अर्घाखाँचीका दर्जन सडक अवरुद्ध

सन्धिखर्क । अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध बनेको छ । अर्घाखाँचीको नरपानी, घुम्ती, दहखोला, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । साना-ठुला गरी विभिन्न स्थानमा झण्डै एक दर्जनको सङ्ख्यामा पहिरो गएको...

पुरा पढ्नुहोस
बाढीका कारण देउखुरी क्षेत्रमा दर्जन बढी घर डुबानमा

दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा...

पुरा पढ्नुहोस
सैनामैनामा अबिरल बर्षाका कारण घर डुवान

उपकार अनलाई, सैनामैना । गए राती देखिको अबिरल बर्षाका कारण ईङगुरीया खोलाले सैनामैना ८ भड्सा निवासी शङ्खमुनी थारुको घर डुवानमा परेको छ । यस्तै सोहि वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन समेत डुवानमा परेको उपकार अनलाईनलाई...

पुरा पढ्नुहोस
राती देखिको बर्षाले तिनाउ नदीले जल सतह पार गर्‍यो, दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन मौसम विभागको अनुरोध

बुटवल। लुम्बिनी प्रदेशका रुपन्देहीसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको...

पुरा पढ्नुहोस
सशस्त्रले कपिलवस्तुबाट समात्यो झण्डै ५० लाखको अवैध सामान

बुटवल । भन्सार छली नेपाल ल्याएको झण्डै ५० लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रहरी निरीक्षक दिपेन्द्र पौडेलको कमाण्डमा खटिएको टोलीले...

पुरा पढ्नुहोस
विजयनगरमा सडेको अवस्थामा एक पुरुषको सव फेला

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा सडेगलेको अवस्थामा एक पुरुषको सव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा नम्बर ६ उवलपुरमा ५० वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । गौतमबुद्ध साझेदारी वन कार्यालयको...

पुरा पढ्नुहोस
लुम्बिनीमा ल्याइएको निजामती विधेयकविरुद्ध स्थानीय तहका ३५ सय कर्मचारी आन्दोलित

रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती सेवासम्बन्धी विधेयकविरुद्ध प्रदेशका १०९ स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक यही असार २२...

पुरा पढ्नुहोस
दाङमा सर्पले डस्दा एक बालककाे ज्यान गयाे

दाङ । दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पकाे डसाइबाट एक बालककाे ज्यान गएको छ । सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा...

पुरा पढ्नुहोस