प्रदेश

बुटवल। सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशसभाको सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको छ । काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको साउन ८ गतेका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी...
पुरा पढ्नुहोस
बुटवल । समूहमा आएर एक व्यक्तिलाई घेरेर चक्कु प्रहार गरी अंगभंग बनाउनेमध्ये तीन जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलमा फलफूल व्यवसाय गर्ने अब्दुल कादिर, कृष्ण केसी र लोकबहादुर कुँवर छन्...
पुरा पढ्नुहोस
भैरहवा । अर्थमन्त्री प्रकाशशरण महतले भारतीय बजारबाट १ सय रुपैयाँभन्दा धेरैको सामान किनमेल गरी फर्कने यात्रुलाई भन्सार नाकामा गरिएको कडाइप्रति व्यवहारिक पक्ष हेरिने बताएका छन् ।सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा सोमबार भैरहवामा आयोजित भेटघाट कार्यक्रममा...
पुरा पढ्नुहोस
कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २०% वहाल घटाउन माग गरेको छ । कोभिडको महामारीपछि उद्योगी ब्यवसायी मारमा परेको हुनाले ब्यवसायिक घर/ जग्गा तथा सटरधनीलाई संघले यस्तो माग गरेको हो । शनिवार संघको कार्यालय...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्ला स्थित वाणगंगा ९ कैला टोलका एक युवक पछिल्लो तीन सातादेखि बेपत्ता भएका छन् । वर्ष २० का हरी सुनार भारतबाट २१ दिन देखि वेपत्ता भएकाे उनका परिवारले बताए । भारतको लुदियानाको...
पुरा पढ्नुहोस
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बम्रेलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोस
कपिलवस्तु । विपि स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघले बाणगंगाका दुई वटा क्याम्पसहरुमा नेपालको राष्ट्रिय झण्डा राखेका छन् । नेविसंघ क्याम्पस इकाइ समितिको आयोजनामा सिद्धार्थ क्याम्पस बुङ्चि र बाणगंगा बहुमुखि क्यम्पस लौगाइमा झण्डा स्थापना...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४१ औँ बीपी स्मृति दिवसको अवसरमा बाणगंगाको एक सामुदायिक विद्यालयमा वृक्षरोपण गरेको छ । शनिबार बाणगंगाको बुङ्चि स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा अनुदानको मल ससुरालीमा लुकाउने एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादव पक्राउ परेका हुन । प्रहरीले सहकारीका अध्यक्ष भागिरथीलाई...
पुरा पढ्नुहोस