प्रदेश

कपिलवस्तु । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित जनता माध्यमिक विद्यालयले विगतको आफनै रेकर्ड बे्रेक गरेको बताएको छ । जनता मावि पिपराबाट यसपटकको एसइइ...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मुख्यमन्त्री डिल्ली चौधरीले छलफल सुरु गरेका छन् । बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने सम्बन्धमा ध्यान केन्द्रित गरेका हुन् ।कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता चौधरी...
पुरा पढ्नुहोस
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट भैरहवामा सुरु भएको छ। पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी...
पुरा पढ्नुहोस
चितवन । दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ...
पुरा पढ्नुहोस
बाँके । नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन्। जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्था मृत फेला परेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। गुप्ता तीन वर्षदेखि...
पुरा पढ्नुहोस
बाँके । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६...
पुरा पढ्नुहोस
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रपती रामचन्द्र पौडेलकोे उपचार बापतको खर्च सरकारले व्यहोर्ने निर्णय गरे संगै अनेरास्ववियु रुपन्देहीले राष्ट्रपती पौडेल लाई एक रुपैयाँ सहयोग अभियान सुरु गरेको छ । उपचारका क्रममा भारतमा जाँदा आफ्नो खर्च आफैले व्यहोर्ने बताएका...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदिमा डुबेर बुधबार एक जनाको ज्यान गएको छ । वाणगंगा नदिमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको ईलाका प्रहरी...
पुरा पढ्नुहोस
भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सबै एउटै डुङ्गामा सवार रहेको भन्दै प्रदेश डुबेमा सबै डुब्ने चेतावनी दिएका छन्। बुधबार प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठकलाई विशेष सम्बोधन गर्दै उनले सत्तापक्ष मात्र नभई...
पुरा पढ्नुहोस
