प्रदेश

बर्दिया बाट यातायात बन्द गर्ने दुई जना पक्राउ

बर्दिया । प्रहरीले बिहीबार यातायात बन्द गर्ने दुई जनालाई पक्राउ गरेको छ । लघुवित्त ज्यादतीविरुद्ध संर्घष समितिले बर्दियामा आह्वान गरेको एक दिने यातायात सेवा बन्द गर्न खोज्दा दुई जना अगुवालाई नियन्त्रणमा लिएको छ ।यातायात...

पुरा पढ्नुहोस
लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु निर्वाचन १४ गते

बुटवल । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ । गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला...

पुरा पढ्नुहोस
आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा

काठमाण्डौ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । कामीरिताले आज बिहान साढे ८ बजे सगरमाथाको २७ औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको...

पुरा पढ्नुहोस
विजयनगर महोत्सवको तयारी अन्तिम चरणमा

कपिलवस्तु । प्रथम विजयनगर महोत्सवको तयारी तिव्र पारीएको छ । “समुन्नत विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उद्योग र संस्कृति हाम्रो पहिचान” भन्ने मुल नाराका साथ विजयनगर गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम विजयनगर...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबांगको वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय...

पुरा पढ्नुहोस
रास्वपा बाणगङ्गा ५ को सभापतिमा खनाल

उपकार अनलाईन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तारमा तिब्रता देखिएको छ। बाणगंगाको वार्ड नम्बर ५ झन्डामा भएको वडा भेलाले धनिश्वर खनालको सभापतित्वमा वडा समिति गठन गरेको छ। जसको सचिब मा लक्ष्मी गैरे, कोषाध्यक्षमा शृजना...

पुरा पढ्नुहोस
सियारीमा प्रथम आवधिक योजनाका बिषयमा छलफल

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले आगामि ५ बर्ष भित्र सम्पन्न गर्ने कार्यक्रम तय गर्ने उद्धेश्य अनुरुप प्रथम आवधिक योजनाको गहन छलफल गरेको छ । सियारीले आगामि दिनमा गर्ने कार्यक्रमका बिषयमा समस्टिगत सोंच, लक्ष्य, उद्धेश्य, रणनीति...

पुरा पढ्नुहोस
छत्रकोटमा महिला लक्षित ४० दिने व्यवसायीक ब्युटी पार्लर तालिम सुरु

गुल्मी ।   छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा महिला लक्षित कार्यक्रम अन्तरगत ४० दिने आधारभूत व्यवसायीक ब्युटी पार्लर तालिम सुरु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघाको वडा कार्यालयमा संचालित तालिममा छत्रकोट ६ दौघाका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा आर्थिक मामिला मन्त्रालयको जिम्मा रानालाई

रूपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीको जिम्मेवारी नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्कीले पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।उनलाई आइतबार नै आर्थिक मामिलामन्त्रीको जिम्मेवारी...

पुरा पढ्नुहोस
रोल्पामा घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु

रोल्पा। रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका –१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको...

पुरा पढ्नुहोस