प्रदेश

अमर ज्योति क्लब बुद्धभुमिको चौथो अधिवेशन सम्पन्न: अध्यक्षमा कमल अधिकारी

भक्तिराम घिमिरे, कपिलवस्तु । अमर ज्योति क्लब, बुद्धभुमिको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार बुद्धभुमि–१ स्थित तारकेश्वर धामको भवनमा सम्पन्न सातौं साधारणसभा तथा चौथो अधिवेशनले कमल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ...

पुरा पढ्नुहोस
नेपालगञ्जका अस्पतालमा रगतको अभाव

जानकी । बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो ।क्षेत्रीय रक्तसञ्चार केन्द्रका...

पुरा पढ्नुहोस
लुम्बिनीमा बढ्दै वैदेशिक लगानीका उद्योग

रुपन्देही । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ । प्रदेशका अधिकांश उद्योग रुपन्देही र नवलपरासीका कोरिडोरमा रहेका छ प्रदेशका...

पुरा पढ्नुहोस
लुम्बिनीमा २० प्रतिशतले बजेट कटौती गर्ने तयारी

बुटवल । संघीय सरकारबाट वित्तीय हस्तान्तरणको आकार घट्ने क्रमसँगै लुम्बिनी प्रदेश सरकारको बजेट घट्ने भएको छ । लुम्बिनी सरकारले चालू आवमा ४२ अर्ब ६३ करोडको बजेट ल्याएको थियो । तर, आगामी आव २०८०/८१ मा २० प्रतिशत...

पुरा पढ्नुहोस
लुम्बिनी सहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले...

पुरा पढ्नुहोस
बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, २०८०/८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय

कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरको सभाहलमा भएको कार्यपालिका बैठकले विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न गरेको हो । बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि

बुटवल । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सभा सचिवालयले एक सूचना जारी...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते

रुकुम पश्चिम ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् ।बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

काठमाण्डौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । उनीहरुले तलब माग गरी आन्दोलन थालेका छन् । तिलोत्तमा नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस...

पुरा पढ्नुहोस
बास नेपाल कपिलवस्तुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

उपकार अनलाईन, बाणगंगा । बास नेपाल कपिलवस्तु शाखाले भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र बुझाएको छ । बुधवार सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल मार्फत प्रधानमन्त्रीलाई उक्त ध्यानाकर्र्षण तथा ज्ञापन पत्र बुझाइएको हो । देशमा पछिल्लो समय बढ्दै...

पुरा पढ्नुहोस