प्रदेश

रौतहटमा मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका...

पुरा पढ्नुहोस
समाजवादी प्रेस संगठन लुम्बिनीमा नयाँ नेतृत्व चयन

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ।संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठसहित केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा शनिवार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यीय...

पुरा पढ्नुहोस
लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोका

बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहलमा पानी चुहिएको छ । चैत १७ गते परेकोे वर्षाको पानी सभाहलको छानोबाट चुहिएको हो । लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/बाबुल जे.भि. लाई वर्षाको...

पुरा पढ्नुहोस
पाल्पाका पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढ्यो

पाल्पा । जिल्लामा चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । माथा गढी, तिनाउ तथा निस्दीमा किसानले पालेका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको हो । सबैभन्दा पहिले माथा गढी गाउँपालिकाको वडा नं. ५ को...

पुरा पढ्नुहोस
लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी...

पुरा पढ्नुहोस
बिमानस्थल लक्षित ठूलो लगानी अलपत्र पर्ने भएपछि ब्यवासायी आन्दोलित

रुपन्देही  । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन नआए अब चुप लागेर नबस्ने बताउँदै यहाँका उद्योगी व्यवसायीहरुले नियमित रुपमा सञ्चालन नआए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।सञ्चालन भएको १० महिनाभन्दा बढी समय...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी २०२३/२४ को अध्यक्षमा रीता अधिकारी चयन

कपिलवस्तु । लायन्स कल्ब अफ कपिलवस्तु दिदी बहिनी २०२३/२४ को अध्यक्षमा रीता अधिकारी खनाल चयन हुनुभएको छ । हिजो भएको क्लबको अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा भगवती भुषाल,...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन कपिलवस्तुको अध्यक्षमा वर्मा चयन

कपिलवस्तु । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल कपिलवस्तुको अध्यक्षमा कृष्ण कुमार प्रसाद वर्मा चयन हुनुभएको छ । हिजो भएको अधिवेशन बाट वर्माको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा भोगेन्द्र...

पुरा पढ्नुहोस
शितगंगा १३ मा ३ महिने सिलाई कटाई बाट ११ महिला उद्यमी उत्पादन

कपिलवस्तु । शितगंगा नगरापलिका वडा नम्बर १३ मुसिवानमा ३ महिने शिलाई कटाई तालिम बाट ११ महिला उद्यमी उत्पादन भएका छन । गत पुश १७ गते देखि मुसिवान स्वास्थ्य चौकिको सभाहलमा सुरु भएको तालिम बाट...

पुरा पढ्नुहोस
शान्ति समाज कपिलवस्तुद्वारा लोकतन्त्र र संक्रमणकालिन न्यायको अन्तरक्रिया

कपिलवस्तु  । लोकतन्त्र को १७ बर्स संक्रमणकालिन न्याय अलपत्र भन्ने बिषयमा मानव अधिकार तथा शान्ति समाज नेपाल को केन्द्रिय सर्कुलर अनुसार आज कपिलवस्तु मा पनि सोही बिषयक अन्तक्रिर्या सम्पन्न भएको छ।मानव अधिकार तथा शान्ती...

पुरा पढ्नुहोस