प्रदेश

एस.इ.इ दिएर पर्कदै गर्दा बसमा ठोक्किएर परीक्षार्थीको मृत्यु

प्यूठान। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा मोटरसाइकल दुर्घटना हुँदा एस.इ.इ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द माध्यमिक विद्यालय जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.इ परीक्षा दिएका मोटरसाइकलमा फर्कने क्रममा स्कुल वसमा ठोक्किएर स्वर्गद्वारी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा ३ क्विन्टल अवैध कुखुरा नष्ट

कृष्णनगर । कपिलवस्तु ३ क्विन्टल अवैध ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय बहादुरगञ्जल अवैध कुखुरा नष्ट गरेको हो । तस्करले शिवराज नगरपालिका वडा नम्बर ६ डेउवा गाउँमा राखी चन्द्रौटातर्फ लैजाने क्रममा...

पुरा पढ्नुहोस
गठबन्धनले सभामुखविरुद्ध महाभियोग लगाउन सक्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् । बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले...

पुरा पढ्नुहोस
बुटवलको बमघाटदेखि बसन्तपुर डाँडासम्म पुग्ने केवलकार बैशाखदेखि सञ्चालनमा आउने

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ । करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा  होटल, मनोरञ्जन पार्क तथा...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत भेटिए

रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् । स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र...

पुरा पढ्नुहोस
लुम्बिनीमा संकलित २० देशका मुद्रा राष्ट्र बैंकले साट्ने

तिलोत्तमा । लुम्बिनीमा संकलन भएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले नै सटही गर्ने भएको छ । विभिन्न मुलुकका श्रद्धालूले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन । लुम्बिनीमा १...

पुरा पढ्नुहोस
मिसन ग्रासरुट कृष्णनगर: कुनालका निजि सहायक बने वडा कमिटी अध्यक्ष

कपिलवस्तु । नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पनि भब्य रुपमा संचालन भैरहेको छ । मिसन ग्रासरुट कृष्णनगर नगरको जिम्मेवारी पाउनु भएकी एमाले केन्द्रिय सदस्य साजिदा सिद्दिकीको सक्रियतामा वडा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशः २० प्रतिशत बजेट कटौती

कपिलवस्तु । संघीय सरकारले दिने रकम काटिएपछि लुम्बिनी प्रदेश सरकारले २० प्रतिशत खर्च कटौती गरेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेश सरकारका सबै मन्त्रालय तथा मातहतका कार्यालयका २८ वटा शीर्षकमा विनियोजित बजेट काट्न...

पुरा पढ्नुहोस
रुपन्देहीको बेलहिया नाका हुँदै आएका ३६ जनामा कोरोना संक्रमण

बुटवल । पछिल्लो ४ दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएपछि लुम्बिनी प्रदेश सरकारले अघिल्लो सातादेखि सीमा नाकामा कोभिड...

पुरा पढ्नुहोस
दाङमा एसईई तयारीमा रहेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकबाटै करणी

बुटवल । लुम्बिनी प्रदेशको दाङमा छात्रावासमा रहेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकबाटै करणी भएको छ । दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी...

पुरा पढ्नुहोस