प्रदेश

अर्घाखाँचीको ठाडा आर्मी क्याम बसेको ठाउँमा बम फेला

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका ४, ठाडा (साबिक आर्मी क्याम नजिकै) सडक छेउमा बम जस्तो देखिने वस्तु फेला परेको छ।टुँडिखेल देखि बर्बोट जाने सडकको पहिरो हटाउने क्रममा बम फेला परेको स्थानीयले दाबी गरेका छन्।...

पुरा पढ्नुहोस
सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारी

कपिलवस्तु ।  ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो।...

पुरा पढ्नुहोस
बाणगंगा ८ द्वारा सुत्केरीलाई पौष्ट्रिक आहार प्रदान

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । गत साउन १ गतेपछी वडाभित्र भएका दुई सय जना भन्दा बढी सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक

रूपन्देही । लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक देखिएको छ । बजेट खर्च नहुने देखिएपछि मुख्यमन्त्री लीला गिरीले मन्त्रालयगत समीक्षा सुरु गरेका छन् । दोस्रो चौमासिक सकिँदा पनि लुम्बिनीका मन्त्रालयमा पुँजीगत बजेट २५ प्रतिशत...

पुरा पढ्नुहोस
अबैध रुपमा भित्राइएको ४० बोरा चिनी बरामद

बाणगंगा । अबैध रुपमा भारतबाट भित्राइएको ४० बोरा चिनी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी सडकको छेउमा वेबारिसे अबस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको पूर्वतयारीका काम धमाधम

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा सुरुङमार्ग खन्न सुरु गर्नुअघि पूर्व तयारीको काम जारी छ । रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग निर्माणका लागि...

पुरा पढ्नुहोस
अर्घाखाँचीको मालारानीमा दीर्घरोगीलाई निःशुल्क औषधि वितरण

अर्घाखाँची  । मालारानी गाउँपालिकाले दीर्घरोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि वितरण सुरु गरेको छ । पालिकाका ९ वटै वडाको तथ्यांक संकलन गरी स्वास्थ्य चौकीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि दिन थालेको हो । पालिकाभित्र १ हजार...

पुरा पढ्नुहोस
‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै

काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा...

पुरा पढ्नुहोस
राष्ट्रीय मदरसा संघले गर्यो फुयालको स्वागत केसीको बिदाई

कपिलवस्तु ।  राष्ट्रीय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ । राष्ट्रीय मदरसा...

पुरा पढ्नुहोस
बिस्वहिन्दु महासंघ कपिलवस्तुको उपाध्यक्ष तथा सह सचिबमा बाणगङ्गाका दुइ घिमिरे चयन

कपिलवस्तु । पछिल्लो समय वैदिक सनातन हिन्दु धर्म,वेद,पुराणहरु प्रती देश बिदेशमा महत्व बढीरहेको देखिन्छ ।संसार भर हामी हिन्दुराज्य का नागरिक हौ भनेर गर्व गर्नका लागि हिन्दु धर्म को रक्षा आवस्यक छ।धर्म रक्षा र पहिचानको...

पुरा पढ्नुहोस