प्रदेश

बाणगंगा ७ मा बालसञ्जालको आयोजनामा भोलि देखि वडा स्तरिय क्रिकेट प्रतियोगिता हुँदै

कपिलवस्तु । बाणगंगा नगरपालिका ७ मा भोली देखि वडा स्तरिय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगित हुने भएको छ । वडा नम्बर ७ को बालसञ्जालको आयोजना तथा वडा नम्बर ७ को सहआयोजनामा हुन लागेको क्रिकेट...

पुरा पढ्नुहोस
रमजानको अवसरमा कपिलवस्तु र रुपन्देहीका साढे चार सय विपन्न परिवारलाई खाद्यान्न

कपिलवस्तु । ईस्लाम धर्मावलम्बीहरुको महान चाड ईदको रमजानमा साढे चार सय जना विपन्न मुस्लिम सुमदायलाई लाई खाद्यान्न बाडिएको छ। एक महिने रमजानको सुरु शुक्रवार देखिएको भएको छ। ईदको एक महिने ब्रत (रमजान) को अवसर...

पुरा पढ्नुहोस
बुटवलमा भएको सवारी दुर्घटना तिलोत्तमाका एक युवकको मृत्यु

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष...

पुरा पढ्नुहोस
२२ औं तिलोत्तमा गोल्ड कप उपाधीका लागि मनाङ र सुदूरपश्चिम भिड्ने

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधीका लागि सूदुरपश्चिम(११ र मनाङ मर्स्याङदी भिड्ने भएका छन् । विहिबारको अन्तिम सेमिफाइनल खेलमा मनाङले ट्राइबेकरमा ४(३ गोलअन्तरले फ्रेन्ड्स क्लबलाई लाई पराजित गर्दै फाइनल यात्रा लय...

पुरा पढ्नुहोस
बाँकेमा सामुदायिक वनकाे काठ हिनामिना गर्ने अध्यक्षसहित आठजना पक्राउ

नेपालगञ्ज ।​ बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ।​ घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको...

पुरा पढ्नुहोस
उत्तमनगर (मिलन) टोल विकासको अध्यक्षमा पौडेल

उपकार अनलाईन, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १ को उत्तमनगर (मिलन) टोल विकास सस्थाको अध्यक्षमा शंकर पौडेल चयन हुनुभएको छ । वडा अध्यक्ष सञ्जु सारुको अध्यक्षतामा वसेको उत्तमनगर गाउँ भेलाले पौडेललाई सर्वसम्मत चयन गरेको...

पुरा पढ्नुहोस
थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम–११ तिलोत्तमा गोल्ड कपको फाइनलमा प्रवेश

बुटवल । तिलोत्तमा गोल्ड कपको २२ औं संस्करणको जारी प्रतियोगितामा सुदूरपश्चिम–११ फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले थ्री स्टार क्लबलाई १० गोल अन्तरले पछि पार्दै फाइनलयात्रा तय गरेको हो...

पुरा पढ्नुहोस
पानी र सरसफाई गतिशील परिवर्तन मूल नाराका साथ कृष्णनगरमा मनाइयो विश्व पानी दिवस

कपिलवस्तु ।  विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधान मा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२...

पुरा पढ्नुहोस
जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु भएको छ।आज देखि गाउँपालिका सभाहल जस्पुरमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो...

पुरा पढ्नुहोस