प्रदेश

राजनीतिलाई व्यक्तिगत स्वार्थमा ढाल्दा अस्थिरता : मुख्यमन्त्री गिरी

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजनीतिलाई व्यक्तिगत स्वार्थमा ढाल्दा देश अस्थिरतातर्फ धकेलिएको बताएका छन् ।प्रेस चौतारी रुपन्देहीको शनिबार बुटवलमा आयोजित २४ औं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले आफ्नो मात्रै व्यक्तिगत स्वार्थमा अल्झिँदा मुलुकको...

पुरा पढ्नुहोस
सियारी गाउँपालिका अध्यक्षको घरलाई लक्षित गरी बम

बुटवल । रूपन्देहीको सियारी गाउँपालिकाका अध्यक्षको घरलाई लक्षित गरी अज्ञात व्यक्तिहरूले बम राखेका छन् । सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो ।घिमिरेको...

पुरा पढ्नुहोस
राजनीतिलाई उद्योग बनाउनेहरुबाट देश लुटियो: चित्रबहादुर केसी

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरु बोल्न नसकेको बताएका छन् ।विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफूलाई ठूला दलको नेता बताउनेहरु मौन बसेको...

पुरा पढ्नुहोस
गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । सत्यवती गाउापालिका-४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।घाँस काट्ने...

पुरा पढ्नुहोस
बालुवाटारमा माओवादी नेता पुनको आमामाथि गोली प्रहार : गोली हान्ने हबलदार पक्राउ

काठमाण्डाै । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ । उहाँलाई काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले...

पुरा पढ्नुहोस
नयाँ वर्षकै दिन पाल्पा दोभानको भुतखोलामा डुवेर एक युवाको मृत्यु

बुटवल । रुपन्देहीबाट पाल्पाको दोभान स्थीत भुत खोलामा नयाँ बर्ष मनाउन गएका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको पाल्पाको तिनाउ गाउपालिका वडा नं...

पुरा पढ्नुहोस
पाल्पाको कचलमा ट्वालेट भित्रै एक पुरुष मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । तिनाउ–१ हरियाली गाउँ भई विगत एक वर्षदेखि सशुराली घरमा बस्दै आएका ४५ वर्षीय ठम्बर बहादुर खत्री...

पुरा पढ्नुहोस
नयाँ वर्ष २०८० को शुभकामना !

अपकार अनलाईन डट.कम. । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मीलगायत सबै नेपालीको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय  शुभकामना ! बितेको वर्ष २०७९ मा भएका उपलब्धि जोगाउँदै र गल्ती सच्याउँदै जानसके...

पुरा पढ्नुहोस
विषादी परिक्षणको अवस्था बुझ्न कृषि मन्त्री भुसाल निस्किए स्थलगत अनुमगनमा

भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले भैरहवास्थित पशु तथा कृषि क्वारेनटाइनको स्थलगत अनुगमन गर्नुभएको छ । हालै मन्त्रिपरिषद बैठकले विदेशबाट आयात हुने कृषिजन्यवस्तुको विषादी परिक्षण गर्ने निर्णय गरेको छ । यो...

पुरा पढ्नुहोस
रेडियो हर्ट विट ९१.३ द्वारा २०८० को भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो हर्ट विट ९१.३ मेगाहर्जले नव वर्ष २०८० को उपलक्षमा भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा...

पुरा पढ्नुहोस