प्रदेश

उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक सम्पन्न

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक संघको आफ्नै कार्यलयमा विभिन्न निर्णय गर्दै सम्पन्न भयेको छ । संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को अध्यक्षता, गोबिन्द पौडेलको संचालनमा भएको दोस्रो बैठकमा निवर्तमान अध्यक्ष...

पुरा पढ्नुहोस
विद्यार्थीलाई कृषिसँग जोड्दै भृकुटी मावि

चन्द्रौटा । भृकुटी माध्यमिक विद्यालयले विद्यार्थीलाई कृषिसँग जोड्ने अभ्यास गरेको छ । विद्यार्थीलाई शिक्षासँगै व्यावहारिक ज्ञान आवश्यकता महसुस गर्दै अभ्यासमा जुटेको हो । कपिलवस्तुको बुद्घभूमि नगरपालिका वडा नम्बर–४, बुड्ढीमा अवस्थित विद्यालयले वि.सं. २०७३ सालदेखि कृषि...

पुरा पढ्नुहोस
मार्च ९ देखि जजिराले भैरहवामा उडान भर्ने

तिलोत्तमा । जजिरा एयरलाइन्सले आगामी मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुन: सञ्चालन गर्ने जनाएको हो ।यस विषयलाई...

पुरा पढ्नुहोस
मरिहत्ते गरेर ठेक्का लिने र बीचमै योजनालाई अलपत्र पार्ने छुट अब कसैलाई छैन : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालगञ्ज। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताउनुभएको छ । राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि शुक्रबार बाँके पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले नेपालगञ्ज र खजुरामा आयोजना...

पुरा पढ्नुहोस
गणेश माध्यमिक विद्यालयको ४३औं वार्षिकोत्सब सम्पन्न

प्युठान। गणेश माध्यमिक विद्यालय माण्डवी गाउँपालिका १ तिराम प्युठानको ४३औं वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । शुक्रवार विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा माण्डवि गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन) शिक्षा बिकास तथा...

पुरा पढ्नुहोस
मायादेवीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु...

पुरा पढ्नुहोस
हात्तिपाइले रोग विरुद्ध को (MDA) सम्बन्धि समुदाय स्तरमा अन्तरक्रिया

 कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा वार्ड नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्र ले बाल मा बि बैरियामा हात्तिपाइले रोग बिरुद्दको आम औषधि सेवन अभियान (MDA) सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया...

पुरा पढ्नुहोस
मन्त्रालय कार्यविभाजन प्रति माओवादी केन्द्र लुम्बिनीमा तिव्र असन्तुष्टि

बुटवल । प्रदेश सरकारमा मन्त्रालयको कार्यविभाजनको विषयले माओवादी केन्द्र लुम्बिनीमा देखिएका असन्तुष्टि अझै साम्य भएको छैन । बिहीबार प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा असन्तुष्ट पक्षले संसदीय दलका नेताले छलफल विना एकल निर्णयका आधारमा आफूखुशी मन्त्रीको कार्यविभाजन गरेको...

पुरा पढ्नुहोस
कोहलपुरमा जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु

बाँके। बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न...

पुरा पढ्नुहोस
नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवमा कपिलवस्तु इन्चार्ज सुबेदीको उम्मेद्वारी घोषणा

कपिलवस्तु । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवमा कपिलवस्तुका इन्चार्ज श्याम सुबेदीले उम्मेद्वारी घोषण गर्नुभएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको यहि फागुन ७, ८ र ९ गते विराटनगरमा हुन गैरहेको महाधिवेशनको लागि...

पुरा पढ्नुहोस