प्रदेश

प्युठान। गणेश माध्यमिक विद्यालय माण्डवी गाउँपालिका १ तिराम प्युठानको ४३औं वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । शुक्रवार विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा माण्डवि गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन) शिक्षा बिकास तथा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा वार्ड नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्र ले बाल मा बि बैरियामा हात्तिपाइले रोग बिरुद्दको आम औषधि सेवन अभियान (MDA) सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया...
पुरा पढ्नुहोस
बुटवल । प्रदेश सरकारमा मन्त्रालयको कार्यविभाजनको विषयले माओवादी केन्द्र लुम्बिनीमा देखिएका असन्तुष्टि अझै साम्य भएको छैन । बिहीबार प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा असन्तुष्ट पक्षले संसदीय दलका नेताले छलफल विना एकल निर्णयका आधारमा आफूखुशी मन्त्रीको कार्यविभाजन गरेको...
पुरा पढ्नुहोस
बाँके। बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवमा कपिलवस्तुका इन्चार्ज श्याम सुबेदीले उम्मेद्वारी घोषण गर्नुभएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको यहि फागुन ७, ८ र ९ गते विराटनगरमा हुन गैरहेको महाधिवेशनको लागि...
पुरा पढ्नुहोस
काठमाडौँ । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल जारी खेल सप्ताहमा आज(बुधबार ) विभिन्न खेलहरु सम्पन्न भएका छन । बिद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्य सहित सञ्चालन गरिएको खेल सप्ताहमा आज विभिन्न...
पुरा पढ्नुहोस
विजयनगर । कपिलवस्तु शिवराज नगरपालिका १० लालपुरमा आधारभुत पत्रकारिता तालीम सुरु भएको छ । चिन्तास मिडिया नेटवर्क प्राली कपिलवस्तुको आयोजना , वडा न १० को सहयोगमा मंगलवार वाट तीन दिने पत्रकारीता तालीम सुरु भएको...
पुरा पढ्नुहोस
तुलसीपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षणक बढ्दै गएकाले...
पुरा पढ्नुहोस
