प्रदेश

अपराजिता पारिजातको अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न

बुटवल । महिला मुक्तिको नयाँ वैचारिकी स्वरुप प्रकाशित त्रैमाशिक पत्रीका अपराजिता पारिजातको दोश्रो अंकको अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ।  प्रकाशक राजेश्वरी सुवेदी, लेखक रन्जु रेग्मी र डाक्टर सन्जिव उप्रेती , वामपन्थी लेखक...

पुरा पढ्नुहोस
१३ औं कपिलवस्तु महोत्सवमा धेरैको आकर्षणमा परेको इलेक्ट्रिकल साइकल

उपकार अनलाइन, जितपुर । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ सञ्चालित १३ औं कपिलवस्तु महोत्सवको छैठौं दिन सम्म आइपुग्दा दर्शकहरुको उल्लेखनिय सहभागीता रहेको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य...

पुरा पढ्नुहोस
पाँचौं सैनामैना महोत्सव फागुन १७ गतेबाट, तयारी सुरु

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव लाग्ने भएको छ । सैनामैना व्यापार संघको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको मुल आयोजक समितिले जानकारी गराएको छ । महोत्सव...

पुरा पढ्नुहोस
१३ औँ कपिलवस्तु महोत्सवको छैठौं दिन आजका मुख्य कलाकारहरु

उपकार अनलाइन, कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको छैठौं दिन आज चर्चित लोक तथा दोहोरी गायिका बविता बानियाँ (जेरी), लोक तथा दोहारी गायक बालचन्द्र बराल, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती...

पुरा पढ्नुहोस
बुटवलमा पहिलो उपमहानगर सम्मेलन आज

बुटवल। बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । बुटवल उपमहानगर पालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आईतबार (आज) हुँदैछ । आज बिहान बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना...

पुरा पढ्नुहोस
बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सुरु

उपकार अनलाइन, प्युठान । माण्डवी गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सुरु गरेको छ। गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सुरु गरेको हो। जस अन्तर्गत आज गणेश...

पुरा पढ्नुहोस
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूद एन ओ सी प्रदान गरि मदरसाका विद्यार्थीको समाधान गर्न भेटे मोदी

 कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदी संग भेटघाट गरेका छन् ।उपाध्यक्ष मौलाना मशहूद खां लगायत...

पुरा पढ्नुहोस
संघीयताबारे गरिएका चर्चा हल्काफुल्का छन् : मुख्यमन्त्री गिरी

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताबारे हल्काफुल्का टिप्पणी हुने गरेको बताएका छन् । उनले लामो संघर्षबाट प्राप्त संघीयतालाई संविधानले गरेको व्यवस्थाबमोजिम अगाडि बढ्नुपर्ने बताए । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित लुम्बिनीको सामर्थ्यु...

पुरा पढ्नुहोस
पाल्पामा सवारी दुर्घटना हुँदा आमा-छोराको मृत्यु

पाल्पा । पाल्पा ट्याक्टरले ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका -१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका...

पुरा पढ्नुहोस