प्रदेश

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो...
पुरा पढ्नुहोस
तम्घास। नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले सोमबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार दाबि...
पुरा पढ्नुहोस
बुटवल । आज साउनको पहिलो सोमबार । साउन महिनाको अर्को रौनक हो बोलबम काँवरिया । निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै छन् । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले...
पुरा पढ्नुहोस
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो । मुख्यमन्त्री महराले राजीनामा नदिने बरु विश्वासको मत लिने बताए पनि...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना -४ स्थित ग्यालेक्सी ई। बोर्डिङ स्कुलमा रहेको बाल क्लबले आफूलाई ज्ञान दिने विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । विद्यालयमा रहेको बाल क्लबले गुरु पूर्णिमाको...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो। स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...
पुरा पढ्नुहोस
सुर्खेत । रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ। वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको आठविसकोटका मेयर...
पुरा पढ्नुहोस
बिराट पहारी, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ९ मैदान निवासी स्वर्गीय अम्मरलाल परियार को घरमा १३ दिनको पुन्य तिथिलाइ आबस्यक सामानको अभाब भयको जानकारी सामाजिक अभियान्ता गोमा सापकोटा रेग्मी ले थाहा पाइसकेपछी...
पुरा पढ्नुहोस
