प्रदेश

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट...
पुरा पढ्नुहोस
रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाले राष्ट्रिय खेलाडी उत्पादनमा मद्दत गर्ने उदेश्यका साथ जारी तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज एक सेमिफाइनल खेल सम्पन्न भएको छ । खेल जय बुद्ध क्रिकेट क्लब र स्टार क्रिकेट क्लब...
पुरा पढ्नुहोस
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका बाट संचालन रहेको अप्सरा मिडिया प्रा। लि। ले कृष्णनगरमा आज गरिब असहाय लाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ सत्री जनालाई ज्याकट वितरण गरिएको छ । कृष्णनगर...
पुरा पढ्नुहोस
दाङ । दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । दङ्गीशरण गाउँपालिका वडा– १ मा ट्र्याक्टरबाट खसेर ५२ वर्षीय रुद्रबहादुर भण्डारीको ज्यान गएको हो । गोल्टाकुरी जाँदै गरेको भे १ त ४०६६ नम्बरको ट्र्याक्टरको बीचभागमा चढ्नु...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समय सीमाको एकदिन अगाडि नै दलहरुले दाबी पेश गर्न लागेका हुन्...
पुरा पढ्नुहोस
नेपालगन्ज । बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५...
पुरा पढ्नुहोस
प्युठान। प्युठानको माण्डवी गाउँपालिका २ ढिकावनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम को कार्य सञ्चालन प्रकृया अनुसार दोस्रो चरणको ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । उद्घाटन कार्यक्रममा वडा नं.२का अध्यक्ष...
पुरा पढ्नुहोस