प्रदेश

लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन

रुपन्देही । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरूको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण, सदस्यसचिव सानु राजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा...

पुरा पढ्नुहोस
महाेत्तरीमा जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदार कारबाहीमा

महाेत्तरी ।  जाँडरक्सी खाएर होहल्ला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोककाे एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह...

पुरा पढ्नुहोस
प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, गाउँपालिका समग्र विकास र समृद्धिमा फड्को मार्दै

प्युठान। गाउँपालिकाले समग्र विकास र समृद्धिमा फड्को मार्ने क्रम सुरु भैसकेको गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वताउनु भएको छ। गाउँपालिकाको समग्र विकास र समृद्धिका निम्नि सम्वद्ध सवै निकायहरु उत्तिक‌ै जिम्मेवार भएको पनि बताउनु भएको...

पुरा पढ्नुहोस
डा. चन्द्र भण्डारीद्वारा उपाध्यक्ष पन्थको निधन प्रति शोक ब्यक्त

उपकार अनलाइन, कपिलवस्तु । बाणगङ्गा बजार ब्यबसायी संघका उपाध्यक्ष बाणगङ्गा १ बैरिया निवासी युवा ब्यबसायी फर्सुराम पन्थको निधनले यस क्षेत्र का धेरै संघ संस्था तथा आम जनता समेत स्तब्ध भएका छन। निधनको आज नवौ दिनमा बजार...

पुरा पढ्नुहोस
शितगंगामा गहना लुट्ने उदेश्यले एक महिलाको हत्या भएको खुलासा

अर्घाखाँची । अर्घाखाँचीको सिद्धारामा आइतवार भएको घटनाको रहस्य सुनका गहना लुट्ने मनसायले ६० बर्षिय एक महिलाको हत्या भएको खुलासा भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धारा बहखोर स्थित होटल व्यवसाय गर्दै आएकी...

पुरा पढ्नुहोस
एमाले बुद्धभुमी २ वडा सचिवलाई मातृ शोक

कपिलवस्तु । नेकपा एमाले बुद्धभुमि २ वडा कमिटि सचिव शिवलाल ओलीलाई मातृ शोक परेको छ । ओलीको आमा हरिकला ओलीको पुस १३ गते निधन भएको बताईएको छ । २०१६ सालमा जन्मिनु भएकी हरिकला आफ्नो...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शितगंगामा एक महिला मृत अबस्थामा फेला

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा एक महिला मृत अबस्थामा फेला परेकी छन्। शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण

भालुबाङ ।  लुम्बिनी प्रदेशसभाका सदस्यहरूले आइतवार शपथ ग्रहण गरेका छन्। ​मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्यहरूले आज प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन्। उनीहरूले दाङको देउखुरीमा हालै बनेको प्रदेशसभा भवनमा...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरलाई स्थायी बन्ध्याकरण

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणको लागि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिकाको पशु शाखाले नियन्त्रण प्रयास थालेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

दाङ । लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी...

पुरा पढ्नुहोस