प्रदेश

दाङमा आफ्नै श्रीमती परपुरुषसँग भेटेपछि खुकुरी प्रहार गरी हत्या

बुटवल । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । परपुरषसँग आपत्तिजनक अवस्थामा भेटेपछि उनले श्रीमती र साथमै भेटिएका पुरुषलाई खुकुरी प्रहार गरेको प्रारम्भीक भयानमा उल्लेख गरेका छन् । कपुरकोट...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

बुटवल । लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनीयर सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनले अकुत सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय...

पुरा पढ्नुहोस
मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानले नागरिक लाभान्वित

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतन मूलक कर्यक्रम अभियान लाई तिब्रता दिदै आएको छ। नगर क्षेत्रका प्रत्येक वार्डका जन समुदाय लाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु

बुटवल । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि...

पुरा पढ्नुहोस
खानेपानीसंग भएको करौडौ रकम समुदायमा लगानी गरौ : मन्त्री ढकाल

टिका खरेल, सैनामैना । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जनताको पैसा बैङ्कमा अनायसै रहिरहेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले बताउनु भएको छ । बुधवार बिश्व बतावरण दिवसको अवसरमा शहरी बिकास...

पुरा पढ्नुहोस
बाणगङ्गामा खुशियाली जिवन अनुभुती राजयोग शिविर सम्पन्न

सागर बेल्बासे,कपिलवस्तु यहि जेष्ठ १६ गते देखि २२ गते सम्म ब्रह्माकुमरी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र जितपुर शाखाले एक हप्ताको शिविर आयोजना गरेको थियो। एक हप्ता सम्म संचालित उक्त शिविरमा बाणगङ्गा १ र...

पुरा पढ्नुहोस
आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

तुलसीपुर । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
दाङमा हावाहुरी सहितको पानीले घर भत्किंदा एक जनाको मृत्यु

दाङ । शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं. १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
एक्कासी आएको हावाहुरीले सितगङ्गाका विभिन्न स्थानमा भौतिक क्षती

सागर बेल्बासे, कपिलवस्तु । जेठ १९ गते बेलुका आएको ठूलो हावा हुरिले क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो सितगङ्गा नगरपालिकाको वडा नम्बर १ मा धेरै घरहरु उडाएर क्षती पुराएको छ। सबै क्षतिको स्थलगत अनुगमन गर्न इलाका...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको अध्यक्षमा न्यौपाने, महासचिवमा अर्याल

विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघको प्रथम अधिवेशनबाट नरेश न्यौपाने अध्यक्ष पदमा सर्वसम्मत चयन हुनभएको छ । बुधवार सम्पन्न संघको प्रथम अधिवेशनले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै तिनाउ पश्चिम वितरक...

पुरा पढ्नुहोस