प्रदेश

कपिलवस्तु । दुई पटकको हल्लापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कपिलवस्तु आउने भएका छन । यहि फागुन १२ गते शनिवार चारनम्बर स्थित बुद्धरङ्गशालामा खुला सभालाई सम्बोधन गर्न लामिछाने आउने पक्का भएको...
पुरा पढ्नुहोस
मिटरब्याज तथा ठगीविरुद्धको किसान मजदुर सङ्घर्ष समिति नेपालले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट मिटरब्याज पीडितको न्यायका लागि भन्दै पैदल यात्रा शुरु गरेको छ । १७ दिन हिँडेपछि फागुन ३...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सो अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन । बुधवार नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल–भैरहवा र बाणगंगा नगरपालिका बिच भएको सहमति पछि निःशुल्क रगत पाउने भएका...
पुरा पढ्नुहोस
कपिलवस्तु । २०७४ सालको दसैँमा मुर्ति विसर्जनको क्रममा एक जनाको हत्या गरि फरार रहेका बाणगंगाका ३ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । २०७४ साल आसोजको १५ गते लक्ष्मणघाटमा मुर्ति विसर्जनको क्रममा उनीहरुले राम...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । विभिन्न ४० सुत्रीय माग सहित प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनुभयो...
पुरा पढ्नुहोस
कपिलवस्तु । खुसी जीवन संस्था बुटवलद्वारा कपिलवस्तुको बाणगंगा स्थित मोतिपुरको बाडिगाउँ सुकुम्बासी टोलमा २ सय गरिब तथा विपन्न परिवारलाई लुगा वितरण गरेको छ । बुधवार सञ्चारकर्मी तथा राष्ट्रिय सङ्गीतकर्मी संघ कपिलवस्तुकी महिला उपाध्यक्ष रिता...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा रहेको खोजिपुर सामुदायिक बनमा वन हेरालुले पाटेबाघ देखेका छन् । वन क्षेत्रको पाँणेखाल भन्ने स्थानमा २ वटा बच्चासहित ठुलो पाटेबाघ देखिएको वनका अध्यक्ष दीपक थापाले बताए...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट सिमेन्टदेखि अदुवासम्म निर्यात हुने क्रम बढेको छ । अदुवा धेरै पहिलेदेखि निर्यात हुँदै आएपनि सिमेन्ट निर्यात हुन थालेको धेरै भएको छैन । पछिल्लो दुई वर्षयता सिमेन्ट निर्यात हुन थालेको हो...
पुरा पढ्नुहोस