प्रदेश

सैनामैना खानेपानी निर्वाचन: एक बहादुर क्षेत्रीको अग्रता कायमै

विमल गैरे, सैनामैना । रुपन्देहीकोे सैनामैना–१ बनकट्टामा रहेको सैनामैना खानेपानी तथा उपभोक्ता सस्थाको अध्यक्ष पदमा स्वतन्त्र समावेशी तर्फका उम्मेद्वार एक वहादुर क्षेत्रीले ४३५ मत सहित सुरुवाती देखीनै अग्रता कायम गर्नुभएको छ । उहालाई लोकतान्त्रिक गठवन्धनका...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा सञ्चारकर्मी खरेलले राखे चारनम्बर चोकमा राष्ट्रिय झण्डा

कपिलवस्तु । कपिलवस्तुका सञ्चारकर्मी विष्णु खरेलले आफ्नो जन्मदिनको आवसरमा चारनम्बर चोकमा राष्ट्रिय झण्डा राखेका छन । चोकमा रहेको झण्डा केहि समय अघि च्यातिएर झरेको थियो । अहिले भने चोकमा राष्ट्रिय झण्डा फहराएको छ । जन्मदिनलाई...

पुरा पढ्नुहोस
बाणगङ्गाको ठाकुरापुर बाट ६ सय बढि अवैध कुर्सी बरामद

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा बाट ठुलो मात्रामा अवैध कुर्सी बरामद भएका छन । बाणगङ्गाको ठाकुरापुर बाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा प्लास्टिकका ६३४ पिस कुर्सी बरामद गरिएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई युवकको मृत्यु

तानसेन । पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका –१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ । जिल्लाको माथागढी –५,...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारद्वारा प्रदेश निजामती सेवा नियमावली स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली(२०८०’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली(२०८० स्वीकृत गरेको हो । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लामा कपिलबस्तु दोस्रो नम्बरमा

कपिलबस्तु । लुम्बिनी प्रदेशमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लाहरुको सुचिमा कपिलबस्तु दोस्रो नम्बरमा परेको छ । आर्थिक बर्ष ०७९/८० तथ्याङ्क अनुसार २९२ वट उजुरी दर्ता भई दोस्रो नम्बरमा परेको हो । उजुरी भएका मध्ये...

पुरा पढ्नुहोस
खेतमा गाडेको अवस्थामा कपिलवस्तु नगरपालिकामा शव फेला

 कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा वेवारिसे शव फेला फरेको छ । नगरपालिकाको वडा नम्बर ४ पिपरीस्थित खेतमा गाडेको अवस्थामा शव फेला परेको घटनास्थलमा पुगेका पत्रकार गुलाम अलीले बताए । उनका अनुसार शव रहेको थाहा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा खाना पकाउने क्रममा आगोमा जलेकी वृद्धको मृत्यु

अर्घाखाँची ।  घरमा खाना पकाउने क्रममा आगोमा जलेकी एक वृद्धको मृत्यु भएको छ। गत सोमबार आगोले जलेकी ती वृद्धाको उपचारका क्रममा आइतबार मृत्यु भएको हो। छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया वृद्धाको आगोमा जलेर मृत्यु भएको...

पुरा पढ्नुहोस
बुटवलमा पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंक स्थापना

सिद्धार्थनगर । बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो । महानायक राजेश हमाल संरक्षक रहेको...

पुरा पढ्नुहोस
घोराही सिमेन्ट उद्योगका म्यानेजरमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

बुटवल । दाङको घोराहीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर विष्णु घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । परिवारसहित सिमेन्ट उद्योगभित्र क्वाटर लिई बसेका घिमिरेमाथि कुटपिट गरेको जाहेरी परेपछि घोराही गोग्लीकै ४५...

पुरा पढ्नुहोस