प्रदेश

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । उपशाखाकी...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । कला र संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल नारासहित श्री नेवाः पूच पर्रोहा, सैनामैनाको आयोजनामा लाखे नाच २०८२ कार्यक्रमको आयोजना हुने भएको छ । श्री नेवाः पूच पर्रोहा, सैनामैनाले...
पुरा पढ्नुहोस
सैनामैना । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक कार्यलाई प्राथमिकता दिँदै सैनामैना–१ मा रहेको पर्रोहा बोलबम धाममा भण्डारा कार्यक्रम संचालन गरेको छ। धार्मिक आस्था र सामाजिक सेवालाई जोड्दै बैंकले श्रावणी मेलामा सहभागी भक्तजनहरूका लागि धाम व्यवस्थापन...
पुरा पढ्नुहोस
सैनामैना । लगातारको वर्षाको बावजुद पनि रुपन्देहीको सैनामैना–१ मा अवस्थित पर्रोहा बोलबम धाममा साउनको तेस्रो सोमबार हजारौं भक्तजनको घुइँचो लागेको थियो । बिहानैदेखि परेको अविरल वर्षालाई समेत बेवास्ता गर्दै भक्तजनहरूले शिवजीको दर्शन तथा पूजाआजा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को सोमबार सार्वजनिक भएको नतिजामा सैनामैना पर्रोवा परमेश्वर नमुना माध्यमिक विद्यालय, रानीबगैचाले सैनामैना नगरपालिकामै ऐतिहासिक सफलता हात पार्दै नयाँ कीर्तिमान कायम गरेको छ। विद्यालयका विद्यार्थी सनम...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । आकृती ब्युटी एकेडेमी तथा मेकअप स्टुडियोले विगत १२ वर्षदेखि सैनामैना १ रानिबगियाबाट सेवा प्रवाह गर्दै आइरहेको छ । स्थानीय स्तरमै सीपमार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै सञ्चालिका मिरा शर्माले...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा सामाजिक संस्थाको सशक्तिकरण र महिलाको सक्रिय सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले वडास्तरिय आमा समूहलाई कुर्र्ची वितरण गरिएको छ । वडा नं. ३ को कार्यालयबाट प्रदान गरिएको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं.६ मा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा ‘सैनामैना उद्यमी शिक्षा संगम: २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। युवा विद्यार्थी, उद्यमी तथा सामाजिक कार्यकर्ताबीच ज्ञान र अनुभव...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धामले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको विशेष उपस्थितिमा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरेको छ। सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार यो महत्त्वपूर्ण समारोह...
पुरा पढ्नुहोस
विमल गैरे, सैनौना । युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरूबीच ज्ञान र अनुभव साटासाट गर्ने उद्देश्यले सहिद नारायण पोखरेल रामापुर क्याम्पसमाले सैनामैना उद्यमी-शिक्षा संगम २०८२ कार्यक्रम गर्ने भएको छ । सैनामैना नगरपालिका–६ मा रहेको उक्त...
पुरा पढ्नुहोस
