प्रदेश

प्रगतिशिल पत्रकारको केन्द्रिय बैठक तथा प्रशिक्षण कपिलवस्तुमा हुने

कपिलवस्तु । प्रगतिशिल पत्रकार संघ केन्द्रिय समिति बैठक कपिलवस्तुमा बस्ने भएको छ । आगामी माघ ५ र ६ गते देशभरका पत्रकारहरु गोरुसिंगेमा आयोजना हुने वैठकमा केन्द्रिय समितिका पदाधिकारीहरु उपस्थित हुने र विभिन्न छलफल सहित...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता

बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री जिसी र दाङकी तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन् । झपेन्द्रको प्रस्तावक गिरिधारी लाल...

पुरा पढ्नुहोस
तथ्य र प्रमाणबाटै उजुरीको टुङ्गो लगाइन्छ: प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा परेका उजुरीहरूको टुङ्गो तथ्य र प्रमाणकै आधारमा लगाउने बताउनुभयो । कुनै दबाब र प्रभाव विना आयोगले यथार्थ आधारहरू पुष्टि गरेर उजुरीलाई तथ्य...

पुरा पढ्नुहोस
भोलि देखि सगरहवामा कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदै

कपिलवस्तु । कपिलवस्तु जिल्ला पर्यटन प्रवर्द्धनको धेरै सम्भावना रहेको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनु भएको छ । उहाँले लुम्बिनी, तिलौराकोट, सगरहवा लगायतका क्षेत्रको प्रवर्द्धन र विकासमा बाटो नछेक्न पुरातत्व विभागलाई आग्रह गर्नुभएको...

पुरा पढ्नुहोस
तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरे

 कपिलवस्तु । विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्। जापान, जर्मन, फ्रान्स, अमेरिकालगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका हुन्। तिलाराकोटमा सुरु गरिएको उत्खननपछि विदेशी पर्यटक...

पुरा पढ्नुहोस
बाणगंगाका घनश्याम हराउँदा परिवारको विचल्ली

काठमाण्डौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगाका घनश्याम गौतम हराउँदा परिवार विचल्लीमा परेको छ । विगत ६ महिनादेखि घनश्याम हराउँदा उनको सानो छोरो सुगम गौतम, श्रीमती कल्पना गौतम र उनका बुबा नामदेव...

पुरा पढ्नुहोस
बुटवलमा तेस्रो नमुना युवा संसद कार्यक्रम हुने

सैनामैना । रुपन्देही जिल्लाकाे बुटवलमा तेस्रो नमुना युवा संसद हुने भएको छ । उप-महानगरपालिकाको नगर सभाको कार्यालय ( बुटवल, हाटबजार)मा नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा संघीय संसद्को सैद्धान्तिक तथा व्यावहारिक अभ्यास ‘नमूना युवा...

पुरा पढ्नुहोस
छोटो समयमा उत्कृष्ट काम गरेको भन्दै उद्योग ब्यापार संघ कपिलवस्तु समानित

कपिलवस्तु । उद्योग ब्यापार संघ ,कपिलवस्तुलाई ब्याबसायिक हकहित तथा मानबिय सेवा एबम सामाजिक कार्यहरु गरेको आधारमा उत्कृष्ट संघको रुपमा सम्मान गरियलेको छ । नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अबसरमा उर्जा मन्त्री शक्ति बहादुर...

पुरा पढ्नुहोस
मिर्मिरे महिला बचत तथा ऋण सहकारी : थारुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन

कपिलवस्तु । मिर्मिरे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायणी थारु चयन हुनुभएको छ । शनिवार भएको सहकारीको १७ औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले थारुको अध्यक्षतामा ११ सदस्यीय समिति चयन...

पुरा पढ्नुहोस
मिर्मिरे महिला बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बाणगङ्गाका सहकारीहरु पहिला समस्यामा परेपनि अहिले सङ्कटमा नरहेको बताउनुभएको छ । दर्ता मात्र भएर काम नगरेका सहकारीलाई अनुगमन र खारेज गरेको...

पुरा पढ्नुहोस