प्रदेश

लुम्बिनीमा विषयगत समितिको सभापतिको निर्वाचन पुस १७ गते

दाङ । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन गरिने भएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा सोमबार देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र...

पुरा पढ्नुहोस
बैंकका एक कर्मचारी बुटवल फुलबारीमा मृत फेला

बुटवल । साइन रेसुङ्गा बैंकका एक कर्मचारी बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा फेला परेका छन् । बैंकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको अवस्थामा फेला परेको इलाका प्रहरी...

पुरा पढ्नुहोस
पिपरा प्रहरीको अर्को ठुलो सफलता, चोरहरुको गिरोह नै पक्राउ

कपिलवस्तु । पछिल्लो समय बाणगंगा सहित आसपासका क्षेत्रमा मोटरसाईकल, मोबाईल, गरगहना लगायतका सामान चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने गिरोहलाई पिपरा प्रहरीले पक्राउ गरेको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर...

पुरा पढ्नुहोस
गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित

गुल्मी  । गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी...

पुरा पढ्नुहोस
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्ष पक्राउ

दाङ । दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो ।सडक अवरुद्ध गरेर...

पुरा पढ्नुहोस
लुम्बिनीमा विश्वशान्ति धामको निर्माण पुन: सुरु

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सात वर्षअघि सुरु भएको विश्वशान्ति धामको निर्माण पुनः सुरु भएको छ । वौद्ध धर्मगुरु श्याल्पा तेञ्जिङ रिन्पोछेले सुरु गरेको धाम निर्माणको काम कोरोना महामारीका कारण रोकिएको थियो । ५...

पुरा पढ्नुहोस
लोकतन्त्रको प्राण : सुसासन र सदभाव कपिलवस्तु शान्ति समाज

कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा लोकतन्त्रको प्राण:सुसासन र सदभाव बिषयमा नागरिक संवाद कार्यक्रम भएको छ। कपिलवस्तु उद्योग बाणिज्य संघ को भवन मा नवयुग शिक्षक सहकारी सभाहलमा भएको कार्यक्रम का...

पुरा पढ्नुहोस
बिजयनगर स्थित जल उपभोक्ता सिँचाई आयोजनाको अनुगमन

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे वडा नम्बर ३ मा रहेकाे पत्थरदेइया जल उपभोक्ता सिँचाई आयाेजनाकाे अनुगमन गरिएको छ ।सुरई खाेलाबाट सञ्चालित सिँचाई आयाेजना विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र ३ का वडा अध्यक्ष हृदय विकास...

पुरा पढ्नुहोस
१४ औँ कपिलवस्तु महोत्सवको समापन मन्त्री आचार्यले गर्ने

कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सवको आइतबार विशेष समारोहका बीच भव्य  सव्य समापन हुने भएको छ  ।समग्र कपिलवस्तु जिल्लाको प्रचार प्रसारसँगै स्थानीय उत्पादनको प्रचार, प्रसार...

पुरा पढ्नुहोस
विश्वभर हरेक दिन ३२०० भन्दा बढीको मृत्यु सडक दुर्घटनाबाट डब्लूएचओ

काठमाडौँ । विश्वभर प्रति मिनेट २ जनाभन्दा बढी र प्रतिदिन ३२०० बढीको मृत्यु सडक दुर्घटनाबाट हुने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो प्रतिवेदनअनुसार सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २०१० यता ५ प्रतिशतले...

पुरा पढ्नुहोस