प्रदेश

१४ औँ कपिलवस्तु महोत्सवमा पहिलो पटक रेस्लिङ प्रतियोगिता हुँदै

कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवमा पहिलो पटक रेस्लिङ प्रतियोगिता गरिने भएको छ । यहि मंसिर २१ गतेदेखि पौस १ गते सम्म चारनम्बर स्थित बुद्ध रङ्गसालामा हुन लागेको महोत्सवमा पहिलो पटक रेस्लिङ प्रतियोगिता हुन...

पुरा पढ्नुहोस
ढुण्डी थरुनी स्मृति कप भलिवलको उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने, पहिलो खेलमा रुपन्देही र पाल्पा भिड्दै

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना –६ कलौनीमा सञ्चालन हुने ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने आयोजकले जनाएको छ । मंगलवार (भोली) दिउँसो १२ बजे...

पुरा पढ्नुहोस
भारतको सहयोगमा कपिलवस्तुको बुद्धभूमिमा विद्यालय भवन निर्माण

कपिलवस्तु । भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको...

पुरा पढ्नुहोस
कपिलवस्तुकै ऐतिहासिक रामघाट मेलामा भक्तजनको घुइँचो

 कपिलबस्तु । कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ । शुक्ल पूर्णिमाका दिन सोमबार वाँणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न आइतबार रातिदेखि नै हजारौँ भक्तजन पुग्ने गर्छन् । धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तम्घास । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा...

पुरा पढ्नुहोस
दोस्रो बुद्धभूमि डान्स आइडलको अडिसन १२ गते हुदै

बुद्धभूमि । मङ्सिर १४ गते देखि २४ गते सम्म हुन लागेको दोस्रो बुद्धभूमि महोत्सवको तयारी अहिले तीव्र गतिमा भइरहेको छ । होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा बुद्धभूमिको गोरुसिङ्गेमा हुन लागेको महोत्सवको मुख्य...

पुरा पढ्नुहोस
बुद्धभूमि महोत्सवमा जेष्ठ नागरिकलाई निशुल्क प्रवेश देखि स्थानीय हस्तकला सामाग्रीलाई निशुल्क स्टल

कपिलवस्तु । मङ्सिर १४ गते देखि २४ गते सम्म हुन लागेको दोस्रो बुद्धभूमि महोत्सवको तयारी अहिले तीव्र गतिमा भइरहेको छ । होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा बुद्धभूमिको गोरुसिङ्गेमा हुन लागेको बुद्धभूमि महोत्सवमा जेष्ठ...

पुरा पढ्नुहोस
भ्रष्टचार विरोधी आन्दोलनका लागि तयार हुन राप्रपा केन्द्रिय सदस्य रायमाझीको निर्देशन

कपिलवस्तु । भ्रष्टचार विरोधी आन्दोलनका लागि तयार हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझीले कपिलवस्तुका कार्यक्रतालाई निर्देशन दिनुभएको छ । पछिल्लो समय देशमा भ्रष्टचार मौलाईरहेको, सहकारी बाट सोझासाझा जनता ठगिएको, धर्म...

पुरा पढ्नुहोस
छैठौं सैनामैना महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै, भोली खेम सेञ्चुरी लगायतका कलाकार आउने

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा बुधबारदेखि सुरु भएको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको छ । महोत्सवमा हुने विभिन्न कार्यक्रमहरु संगै कलाकारहरुको प्रस्तुती हेर्ने दर्शकहरुको संख्या...

पुरा पढ्नुहोस
सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै, मम्मी डान्समा मेनुका राई प्रथम

सैनामैना, मंसिर १० । रुपन्देहीको सैनामैनामा बुधबारदेखि सुरु भएको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको छ । महोत्सवमा कलाकारहरुको प्रस्तुती हर्ने दर्शकहरु झुम्मिने गरेका...

पुरा पढ्नुहोस