प्रमुख समाचार

अर्घाखाँचीको शितगंगामा रास्वपाको संगठन बिस्तार, सभापतिमा पौडेल

कपिलवस्तु । सुसासन र समृद्धि को पक्षमा बौद्धिक एबम युवा बर्गको आशा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीको शितगंगा नगरपालिकामा नगर समिति गठन भएको छ । शितगंगा नगरपालिका ठाडा डमरुदहको सामुदायीक भवनमा भएको पहिलो नगर भेलाले...

पुरा पढ्नुहोस
बुद्ध स्कुलमा स्पोर्ट्स मिट सुरु

सैनामैना । सैनामैना नगरपालिका वडा नं ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलले स्पोर्ट्स मिट-२०८० सुरु गरेको छ । बिद्यालयमा रहेका बिद्यार्थीहरुको प्रतिभा उजागर गर्ने मुल उद्देश्यका साथ विगतका वर्षहरुमा जस्तै स्पोर्ट्स मिट सुरु गरिएको...

पुरा पढ्नुहोस
राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं ।  दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको...

पुरा पढ्नुहोस
पिपरामा रास्ट्रिय मगर माघे महोत्सव – २०८० हुँदै

कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरामा पहिलो पटक रास्ट्रिय मगर माघे महोत्सव हुने भएको छ । ‘हाम्रो रिति परम्परा धर्म संस्कृतिको जगेर्ना गरौं, मगर एकता कायम राखौं’ भन्ने मुल नाराका साथ माघ...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन कार्यक्रम हुने

सन्धिखर्क । अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० हुने भएको छ । माघे संक्रातिको अवसरमा गरिने तयारीमा रहेको यस कार्यक्रमका लागि पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ । कार्यक्रमको औपचारिक...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचन स् लुम्बिनीबाट राप्रपाका थापाले गरे उम्मेदवारी फिर्ता

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले थापाले शुक्रबार...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ सैनामैना स्टारद्वारा आँखा शिविर र मधुमेह परिक्षण, करिब ५ सयले सेवा लिए

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ७ बयरकट्टी(रामनगर) मा निशुल्क आँखा शिविर र मधुमेह परिक्षण गरिएको छ। लायन्स क्लब अफ सैनामैना स्टारको आयोजनामा भएको कार्यक्रममा ४ सय २१ जनाले सेवा लिएको अध्यक्ष शिव प्रसाद पोख्रेलले...

पुरा पढ्नुहोस
‘लभ पार्क’ मा पृथ्वीनारायण साहको सालिक सहित नेपालको नक्सा र झण्डा अनावरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको मधौलिया वन उद्यान (लभपार्क) मा दिन स्व.पृथ्वीनारायण साहको शालिक, नेपालको नक्सा र झण्डा अनावरण गरिएको छ । पृथ्वी जयन्ती एवं रास्ट्रिय एकता दिवसको अवसर...

पुरा पढ्नुहोस
गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा मर्मत तिव्र गतिमा हुँदै

अर्घाखाँची । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण...

पुरा पढ्नुहोस
आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३०२ औँ पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि।सं। १७७९ पुस २७ गते जन्मिएका शाहले...

पुरा पढ्नुहोस