प्रमुख समाचार

जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुललाई

सैनामैना । सुनगाभा पब्लिक स्कुलले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि एभरेष्ट इङलिस स्कुलले हात पारेको छ । रुपन्देहीको सैनामैना–३ मा रहेको सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर...

पुरा पढ्नुहोस
एक महिनादेखि सम्पर्कविहिन गुल्मीका चेतमान मृत अवस्थामा फेला

गुल्मी । गुल्मीमा हराइरहेका एक व्यक्ति एक महिनापछि जंगलमा मृत फेला परेका छन्। गत मंसिर १ गतेदेखि सम्पर्कविहीन भएका रेसुंगा नगरपालिका७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...

पुरा पढ्नुहोस
मिडियाको सत्यतथ्य सुचना प्रवाहको अभावमा समाजको दिशा अन्यत्र मोडिदैँ : पुर्व मन्त्रि हुसैन

काठमाडौं । मिडियाले सेट गरिरहेकाे भाष्य सुखद नभएकोले, मिडियाकाे सत्यतथ्य सूचना प्रवाहकाे अभावमा समाजकाे दिशा अन्यत्र नै माेडिँदै गएकाे छ । मिडिया गृह र पत्रकारहरू कर्तव्य पथमा खराे न उत्रिदिँदा त्रुटिपूर्ण भाष्य निर्माण भई...

पुरा पढ्नुहोस
जिल्लावासीको शान्ति सुरक्षामा गम्भिर छु : नवआगन्तुक प्रजिअ अर्याल

कपिलवस्तु । नव आगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समग्र जिल्लावासीको शान्ति सुरक्षाको जिम्मेवारी पाएको भन्दै त्यसलाई गम्भिरताका साथ पुरा पर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको...

पुरा पढ्नुहोस
नमुना सामुदायिक वनको २२ औं साधारणसभा सम्पन्न

दिनेश घिमिरे, कञ्चन । रुपन्देहीको सैनामैना वडा न ५, ७ र कञ्चन १ मा पर्ने श्री नमुना सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारणसभा विहिवार सम्पन्न भएको छ । २२ औं साधारण सभालाई सम्वोधन गर्दै...

पुरा पढ्नुहोस
शिव मन्दिर सामुदायिक वनले ल्यायो १ करोड १७ लाख बढिको बजेट

कपिलवस्तु । शिव मन्दिर सामुदायिक बनले १ करोड १७ लाख ३० हजार बराबरको अनुमानित बजेट ल्याएको छ । शनिवार बन कार्यालको प्राङ्गणमा भाएको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष झलक मल्ल ठकुरीले उक्त बजेट...

पुरा पढ्नुहोस
बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना...

पुरा पढ्नुहोस
पाल्पामा आगलागी हुँदा एक बालिकाको मृत्यु

पाल्पा। पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् । शनिबार मध्यान्ह १२...

पुरा पढ्नुहोस
अर्घाखाँची हुँदै बुटवलसम्मका लागि विद्युतीय गाडी सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न गाउँबाट सदरमुकाम सन्धिखर्क हुँदै बुटवलसम्मका लागि विद्युतीय सवारी गाडी सञ्चालन भएका छन् । अर्घाभगवती यातायात प्रालिले शुक्रबारदेखि १५ वटा विद्युतीय गाडी सञ्चालन गरेको हो । सन्धिखर्क र सन्धिखर्क–गोरुसिंगे सडकखण्डको भेडामारेमा दुई...

पुरा पढ्नुहोस
नव आगन्तुक प्रजिअ अर्याललाई कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा स्वागत

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ को आयोजना मा भरखरै कपिलवस्तु जिल्ला को प्रमुख जिल्ला अधिकारी को रुपमा यहि पुस ५ गते कपिलवस्तु जिल्लामा आउनुभएका प्र जि अ विश्व प्रकाश अर्याल ज्यु लाई भब्य...

पुरा पढ्नुहोस