प्रमुख समाचार

भारतले नेपाललाई टी–२० विश्व कप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने

काठमाण्डाै । भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको एक वर्ष पुरा, २ कानुन निर्माण

बुटवल । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको मंगलबार एक वर्ष पुगेको छ । गत वर्षको मंसिर ४ मा निर्वाचित भएका लुम्बिनी प्रदेशसभाका ८७ सदस्यले पुष १७ गते शपथग्रहण गरेका थिए । पुष १८...

पुरा पढ्नुहोस
क्यानको वार्षिक खेल तालिका सार्वजनिक

काठमाण्डाै ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका...

पुरा पढ्नुहोस
लुम्बिनीमा हरेक दिन ४ वटा सवारी दुर्घटना, १ जनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्री सिंहलाई ठक्कर...

पुरा पढ्नुहोस
नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १०...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँत प्रत्यारोपण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मँगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो । विशेषज्ञ सेवालाई बिस्तार गर्दै...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको एक वर्ष : एउटा विधेयक बन्यो तर छैन कार्यान्वयन

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ । प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेको आज एक वर्ष पुग्यो ।२०७९ मंसिर ४ गते भएको प्रदेश सभा सदस्यको निर्वाचनबाट प्रत्यक्षमा ५२ निर्वाचित...

पुरा पढ्नुहोस
अपराजित रहँदै एपीएफले जित्याे प्रधानमन्त्री कपकाे उपाधि

काठमाण्डाै । सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे...

पुरा पढ्नुहोस
बाणगङ्गामा एग्रोभेट ब्यबसायी संघ गठन,अध्यक्षमा पाण्डे

शागर बेल्बासे, कपिलवस्तु । पछिल्लो समय हरेक क्षेत्रका आआफ्ना पेशा ब्यबसाय धेरै कारणले असुरक्षित भैरहेका छन। निजि क्षेत्रका लगानिकर्ताको लगानिबाट राज्य संचालनमा पुगेको सहयोगको कुरालाइ राज्य स्वमले बेवास्ता गर्दा हरेक क्षेत्र का लगानिकर्ता आफै संगठित...

पुरा पढ्नुहोस
उद्योग व्यपार संघ कपिलवस्तुद्धारा वर्षभरिका कामको विवरण सार्वजनिक

कपिलवस्तु । उद्योग व्यपार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै गरेका विभिन्न सामाजिक कृयाकलप सर्वजनिक गरेको छ । संघले स्थापना भएको एक वर्षको अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको हो । २०७९ माघ १०...

पुरा पढ्नुहोस