प्रमुख समाचार

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बेग्लै ढङ्गले सरकार चलाएर कामलाई तीव्रता दिने घोषणा गर्नुभएको छ । आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रचण्डले अब आफूले बेग्लै...
पुरा पढ्नुहोस
बझाङ । एकिकृत सरकारी कर्मचारी सँगठनले भुकम्प पिडितहरुलाइ राहत बितरण गरेको छ । जिल्लाको थलारा गाउँपालिका वडा न ९ का ३० परिवार भुकम्प पिडितहरुलाई एकिकृत सरकारी कर्मचारी सँगठनले राहत स्वरुप फाइबर सिरक बितरण गरेको...
पुरा पढ्नुहोस
दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कांग्रेसका पूर्वमन्त्री सहित प्रतिनिधिसभा सदस्यमा पराजित नेता आकांक्षी देखिएका छन् । लुम्बिनी प्रदेशका रुकुमपूर्व बाहेक ११ जिल्लाबाट कांग्रेस जिल्ला सभापतिले १ सय २१ जनाको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुर ४ नम्वरको माघ २३ मा हुने अधिबेशनकालागि रास्टृय स्वतन्त्र पार्टी ले बाणगङ्गा ११ का सल्लाहकार संयोजक लक्ष्मण कंडेल को नेतृत्व मा सबै पदमा चुनावी मैदानमा जाने तयारी...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता...
पुरा पढ्नुहोस
बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघद्वारा बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको...
पुरा पढ्नुहोस
सैनामैना । सुनगाभा पब्लिक स्कुलले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि एभरेष्ट इङलिस स्कुलले हात पारेको छ । रुपन्देहीको सैनामैना–३ मा रहेको सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा हराइरहेका एक व्यक्ति एक महिनापछि जंगलमा मृत फेला परेका छन्। गत मंसिर १ गतेदेखि सम्पर्कविहीन भएका रेसुंगा नगरपालिका७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...
पुरा पढ्नुहोस
काठमाडौं । मिडियाले सेट गरिरहेकाे भाष्य सुखद नभएकोले, मिडियाकाे सत्यतथ्य सूचना प्रवाहकाे अभावमा समाजकाे दिशा अन्यत्र नै माेडिँदै गएकाे छ । मिडिया गृह र पत्रकारहरू कर्तव्य पथमा खराे न उत्रिदिँदा त्रुटिपूर्ण भाष्य निर्माण भई...
पुरा पढ्नुहोस
कपिलवस्तु । नव आगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समग्र जिल्लावासीको शान्ति सुरक्षाको जिम्मेवारी पाएको भन्दै त्यसलाई गम्भिरताका साथ पुरा पर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको...
पुरा पढ्नुहोस
