प्रमुख समाचार

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता...
पुरा पढ्नुहोस
बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघद्वारा बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको...
पुरा पढ्नुहोस
सैनामैना । सुनगाभा पब्लिक स्कुलले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि एभरेष्ट इङलिस स्कुलले हात पारेको छ । रुपन्देहीको सैनामैना–३ मा रहेको सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा हराइरहेका एक व्यक्ति एक महिनापछि जंगलमा मृत फेला परेका छन्। गत मंसिर १ गतेदेखि सम्पर्कविहीन भएका रेसुंगा नगरपालिका७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...
पुरा पढ्नुहोस
काठमाडौं । मिडियाले सेट गरिरहेकाे भाष्य सुखद नभएकोले, मिडियाकाे सत्यतथ्य सूचना प्रवाहकाे अभावमा समाजकाे दिशा अन्यत्र नै माेडिँदै गएकाे छ । मिडिया गृह र पत्रकारहरू कर्तव्य पथमा खराे न उत्रिदिँदा त्रुटिपूर्ण भाष्य निर्माण भई...
पुरा पढ्नुहोस
कपिलवस्तु । नव आगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समग्र जिल्लावासीको शान्ति सुरक्षाको जिम्मेवारी पाएको भन्दै त्यसलाई गम्भिरताका साथ पुरा पर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको...
पुरा पढ्नुहोस
दिनेश घिमिरे, कञ्चन । रुपन्देहीको सैनामैना वडा न ५, ७ र कञ्चन १ मा पर्ने श्री नमुना सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारणसभा विहिवार सम्पन्न भएको छ । २२ औं साधारण सभालाई सम्वोधन गर्दै...
पुरा पढ्नुहोस
कपिलवस्तु । शिव मन्दिर सामुदायिक बनले १ करोड १७ लाख ३० हजार बराबरको अनुमानित बजेट ल्याएको छ । शनिवार बन कार्यालको प्राङ्गणमा भाएको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष झलक मल्ल ठकुरीले उक्त बजेट...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना...
पुरा पढ्नुहोस
पाल्पा। पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् । शनिबार मध्यान्ह १२...
पुरा पढ्नुहोस
