प्रमुख समाचार

खजुरा। लुम्बिनी प्रदेशअन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटिएको छ भने एक करोडभन्दा बढी बाँकी बक्यौता रकम असुल भएको छ...
पुरा पढ्नुहोसबाँके । लुम्बिनी प्रदेश सरकारले महुवाको मदिरा परीक्षण उत्पादन गर्न लागेको छ । स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्न बजेट विनियोजन गरेको लुम्बिनी सरकारले पहिलोपटक महुवाको मदिरा परीक्षण उत्पादन बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट सुरु गर्न लागेको हो । महुवालगायत...
पुरा पढ्नुहोस
उपकार अनलाई, सैनामैना । दधि– स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा कार्तिक २५ गते शनिवार रचना वाचन, खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता हुने भएको छ । सस्थाको बुधवार वसेको बैठकले आगामी कार्तिक २५ गते...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका बाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन । बाणगंगा नगरपालिका वडा न. ७ आदर्शटोल बस्ने २४ वर्षिय अंकित थारु खैरो रङको ब्राउनसुगर जस्तो देखीने लागुऔषध २ ग्राम ३०...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाको आयोजनामा बुटवलमा स्वास्थ्यकर्मीहरुको लागि अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सम्बन्धी तालिम सुरु भएको छ । गैंडहवा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि इम्प्लान्ट तालिम सुरु भएको हो । कात्तिक २२ गतेसम्म चल्ने...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेशमा दशैँको अवधिमा मात्र ७६ वटा सवारी दुर्घटना भएका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार दशैँको घटस्थापना देखि कोजाग्रत पुर्णिमाको दिनसम्म (१५ दिन) को अवधिमा प्रदेशका १२ जिल्लामा ७६...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ७ वनगाईमा बसबाट खसेर गम्भिर घाईते भएकी एक युवतिको ज्यान गएको छ । बुधबार मोतिपुर बस्ने २६ बर्षीय सृजना गिरीको ज्यान गएको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ जादैं...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका बाट श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । गत कार्तिक ८ गते मायादेवी गाँउपालिका वडा नं ८ बरकुल बस्ने २६ वर्षिय बिनय कुमार चमारले आफ्नी २६...
पुरा पढ्नुहोस
दाङ । दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको...
पुरा पढ्नुहोस
कपिलवस्तु। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र की केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् । पुर्व सांसद समेत रहेकी विश्कर्मा मंगलबार माओबादी पार्टी प्ररित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् । नेकपा...
पुरा पढ्नुहोस
