प्रमुख समाचार

गैंडहवा गाउँपालिकाका अध्यक्ष पौडेल भूकम्पपीडितसँग

गैंडहवा । रुपन्देहीको गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल राहत तथा स्वास्थ्य सामग्री सहित भूकम्पप्रवाति क्षेत्रमा पुगेका छन् । शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्दार कार्यका लागि अध्यक्ष पौडेल संघीय...

पुरा पढ्नुहोस
जामिया सिराजुल उलुम मदरसाले स्वच्छ खानेपानीका लागि गर्यो जग्गा हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ। जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारीसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चारजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।उनीहरुविरुद्ध एक करोड ३१ लख ६० हजार...

पुरा पढ्नुहोस
भूकम्पले जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति, २ हजार ७४५ घरमा आंशिक क्षति

जाजरकोट । भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन्...

पुरा पढ्नुहोस
टी–२० विश्वकप छनोटको उपाधि ओमानलाई

काठमाण्डाै । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे । आज...

पुरा पढ्नुहोस
इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो

काठमाडौँ । इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले...

पुरा पढ्नुहोस
नेपाल र ओमानबीचकाे खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

काठमाण्डाै । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ । फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुग्नुभएकाे छ । फाइनल हेर्न मैदानमा...

पुरा पढ्नुहोस
सरकारले भूकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ दिने

काठमाडौ ।  सरकारले जाजरकोट भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा...

पुरा पढ्नुहोस
कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन

कपिलवस्तु ।  कार्तिक १९ कपिलवस्तुको कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन आएको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर २ कृष्णनगरको मुख्य बजार क्षेत्र बैँक रोडमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालनमा आएको हो । आधुनिक...

पुरा पढ्नुहोस
मधौलिया सामुदायिक वनले ल्यायो १ करोड १७ लाख बढीको बजेट

कपिलवस्तु । मधौलिया सामुदायिक वनले आर्थिक वर्ष २०८०/८१ को लागि १ करोड १७ लाख ४८ हजार ६५५ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । आज शनिवार भएको वनको २० औं साधारण सभा तथा मधौलिया वन...

पुरा पढ्नुहोस