प्रमुख समाचार

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको...
पुरा पढ्नुहोस
पाल्पा। जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास...
पुरा पढ्नुहोस
रूपन्देही । दशैं मनाएर स्याङ्जादेखि बुटवलतर्फ आउँदै गर्दा पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका-५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोसकाठमाडौँ । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिम शनिबार घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ र नेपालका प्रतिद्वन्द्वी मलेसिया, ओमान र सिंगापुर रहेका छन् । मुख्य...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालकाे चुनावमा सबै राजनीतिक दललाई पराजित गर्ने दाबी गर्नुभएकाे छ । आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । उहाँले नयाँ दलका...
पुरा पढ्नुहोस
तुलसीपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज (शनिबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि...
पुरा पढ्नुहोस
सागर बेल्बासे, कपिलवस्तु । हिन्दुहरुको महान पर्व बिजया दशमिको अन्तिम दिन भोलि बिहान ११:३० बजेदेखि बाणगङ्गा नगरपालिका वार्ड नम्बर १ बैरिया कपिलवस्तुको दुर्गा भगवती मन्दिर बैरियामा मालश्री गित , बाजागाजा र शंख ध्वनि संगै बिधिवत...
पुरा पढ्नुहोस
काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नेकपा एमालेको नगर पार्टि कार्यलयको सभाहलमा केहि दिन अघि अज्ञात समूहले आगजनी गरेका छन् । दशैको मौका छोेपेर नगर पार्टि कार्यलयको सभाहलमा आगजनी...
पुरा पढ्नुहोस
दाङ । राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा...
पुरा पढ्नुहोस
