प्रमुख समाचार

पाल्पामा मोटरसाइकल दुर्घटना दशैं मनाएर फर्किदै गरेका एक जनाको मृत्यु

रूपन्देही । दशैं मनाएर स्याङ्जादेखि बुटवलतर्फ आउँदै गर्दा पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका-५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिम शनिबार घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ र नेपालका प्रतिद्वन्द्वी मलेसिया, ओमान र सिंगापुर रहेका छन् । मुख्य...

पुरा पढ्नुहोस
२०८४ मा पुराना पार्टीलाई एकै पटक ‘बाईबाई’ गर्नुपर्छ : सभापति लामिछाने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालकाे चुनावमा सबै राजनीतिक दललाई पराजित गर्ने दाबी गर्नुभएकाे छ । आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । उहाँले नयाँ दलका...

पुरा पढ्नुहोस
एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज (शनिबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि...

पुरा पढ्नुहोस
दुर्गा भगवती मन्दिर बैरियामा भोली बृहत सरायँ नाच हुँदै

सागर बेल्बासे, कपिलवस्तु । हिन्दुहरुको महान पर्व बिजया दशमिको अन्तिम दिन भोलि बिहान ११:३० बजेदेखि बाणगङ्गा नगरपालिका वार्ड नम्बर १ बैरिया कपिलवस्तुको दुर्गा भगवती मन्दिर बैरियामा मालश्री गित , बाजागाजा र शंख ध्वनि संगै बिधिवत...

पुरा पढ्नुहोस
मुगुमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव...

पुरा पढ्नुहोस
एमाले सैनामैना नगर पार्टि कार्यलयको सभाहलमा आगजनी

विमल गैरे, सैनामैना ।  रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नेकपा एमालेको नगर पार्टि कार्यलयको सभाहलमा केहि दिन अघि अज्ञात समूहले आगजनी गरेका छन् । दशैको मौका छोेपेर नगर पार्टि कार्यलयको सभाहलमा आगजनी...

पुरा पढ्नुहोस
लुम्बिनीको प्रदेश राजधानीमा निजी क्षेत्रको लगानी बढ्दै

दाङ । राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा...

पुरा पढ्नुहोस
तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटना भएपछि मनाङ एअर हेलिकप्टरविहीन

सोलुखुम्बु । सोलुखुम्बुमा तीन महिनामा मनाङ एअरका दुई वटा हेलिकप्टर दुर्घटनामा परे । मनाङ एअरले असार २६ गते र असोज २७ गते भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलट गुमायाे। गएकाे असाेज २७ गते शनिवार साेलुखुम्बुको लाेबुचेमा मनाङ...

पुरा पढ्नुहोस
सि.एम.ए सघं नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे चयन

अर्घाखाँची । सि.एम.ए सघं नेपाल अर्घाखाँचीको दोस्रो अधिवेसन सन्धिखर्कमा सम्पन्न भएको छ । देशका ७४ जिल्लामा गठन गरिएको संघले अर्घाखाँचीमा पनि संगठन निर्माण गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष  तथा लुम्विनी प्रदेश इन्चार्ज...

पुरा पढ्नुहोस