प्रमुख समाचार

दाङ । दाङकाे भालुवाङमा आज बिहान बसकाे ठक्करबाट एक युवककाे ज्यान गएकाे छ । बसकाे ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएकाे हाे । काठमाण्डाैबाट सुर्खेतका...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय प्यूठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुढाथोकीले माध्यामिक शिक्षा परिषद्, उत्तर...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सो क्रममा नगरपालिकाले नियमित विपरीत प्रयोग गरिएका ढक बरामद गरेको छ । नगर उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन बुधवारदेखि बजार अनुगमन सुरु गरिएको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा १४ मा रहेको ढाब सामुदायिक बनको नेतृत्व लिन बाट अहिले पनि युवाहरु पछि हटेका छन । नेतृत्व कै लागि लामो रस्साकस्सी भएपनि सामुदायिक बनको अध्यक्ष बाट युवाहरु पछि हटेका हुन...
पुरा पढ्नुहोस
कृष्णनगर । जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाले इजरायलमा नेपाली हरूको मृत्यु प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ। हालैका दिनहरूमा प्यालेस्टिनी प्रतिरोधी संगठन ‘हमास’ले इजरायलमा गरेको अप्रत्याशित रकेट आक्रमणमा इजरायली यहूदीहरूबाहेक अन्य केही...
पुरा पढ्नुहोस
काठमाडौं । आइसिसी विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ। भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा विश्व शान्तीको कामना सहित दिप प्रज्वलन गरिएको छ । दुधराक्ष युवा क्लबको आयोजनामा कलौनी चोकमा प्यालेष्टाइनको हमास समुहले इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जाली...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी आउने पर्यटकलाई सहज बनाउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । पालिकाले पर्यटक आउँदा अल्मलिन नपर्ने उद्धेश्यले नगरपालिकाभित्रका सडकमा संकेत नम्बर(स्ट्रिट नम्बर) राखी पर्यटक आगमनलाई सहज बनाएको हो । नगरपालिका,...
पुरा पढ्नुहोस
कपिलवस्तु । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले तौलिहवा क्षेत्रमा साइकलको पछाडि स्टिकर टाँस्ने कार्य सुरु गरेको छ। तौलिहवाको जमुवार पुल चोकमा आवतजावत गर्ने विद्यार्थी तथा अन्य सर्वसाधारणको साइकलहरूमा चम्कने स्टिकर टाँसेर दुर्घटना न्यूनीकरण अभियानलाई निरन्तरता...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ...
पुरा पढ्नुहोस