प्रमुख समाचार

एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज (शनिबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि...

पुरा पढ्नुहोस
दुर्गा भगवती मन्दिर बैरियामा भोली बृहत सरायँ नाच हुँदै

सागर बेल्बासे, कपिलवस्तु । हिन्दुहरुको महान पर्व बिजया दशमिको अन्तिम दिन भोलि बिहान ११:३० बजेदेखि बाणगङ्गा नगरपालिका वार्ड नम्बर १ बैरिया कपिलवस्तुको दुर्गा भगवती मन्दिर बैरियामा मालश्री गित , बाजागाजा र शंख ध्वनि संगै बिधिवत...

पुरा पढ्नुहोस
मुगुमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव...

पुरा पढ्नुहोस
एमाले सैनामैना नगर पार्टि कार्यलयको सभाहलमा आगजनी

विमल गैरे, सैनामैना ।  रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नेकपा एमालेको नगर पार्टि कार्यलयको सभाहलमा केहि दिन अघि अज्ञात समूहले आगजनी गरेका छन् । दशैको मौका छोेपेर नगर पार्टि कार्यलयको सभाहलमा आगजनी...

पुरा पढ्नुहोस
लुम्बिनीको प्रदेश राजधानीमा निजी क्षेत्रको लगानी बढ्दै

दाङ । राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा...

पुरा पढ्नुहोस
तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटना भएपछि मनाङ एअर हेलिकप्टरविहीन

सोलुखुम्बु । सोलुखुम्बुमा तीन महिनामा मनाङ एअरका दुई वटा हेलिकप्टर दुर्घटनामा परे । मनाङ एअरले असार २६ गते र असोज २७ गते भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलट गुमायाे। गएकाे असाेज २७ गते शनिवार साेलुखुम्बुको लाेबुचेमा मनाङ...

पुरा पढ्नुहोस
सि.एम.ए सघं नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे चयन

अर्घाखाँची । सि.एम.ए सघं नेपाल अर्घाखाँचीको दोस्रो अधिवेसन सन्धिखर्कमा सम्पन्न भएको छ । देशका ७४ जिल्लामा गठन गरिएको संघले अर्घाखाँचीमा पनि संगठन निर्माण गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष  तथा लुम्विनी प्रदेश इन्चार्ज...

पुरा पढ्नुहोस
आज विजयादशमी, ११:०२ बजेको साइत उत्तम

काठमाडौं । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना...

पुरा पढ्नुहोस
पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

पाल्पा  ।  पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।...

पुरा पढ्नुहोस
पुर्व विद्यार्थी समाज सिद्धार्थ क्याम्पसले भोलि पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

कपिलवस्तु । नेपालीहरुका महान पर्व विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा पुर्व विद्यार्थी समाज सिद्धार्थ क्याम्पसले भोलि पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । कामको सिलसिलामा देश तथा विदेशका विभिन्न...

पुरा पढ्नुहोस