प्रमुख समाचार

कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो...
पुरा पढ्नुहोस
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएकाे आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बरं.८ स्थित नवप्रभात सामुदायिक वनमा नयाँ कार्यसमिति चयन भएको छ । असोज १६ गते मंगलबार भएको समुहको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनले डिल्लीराज रेग्मीको अध्यक्षतामा नयाँ...
पुरा पढ्नुहोस
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी...
पुरा पढ्नुहोस
एजेन्सी । भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको...
पुरा पढ्नुहोस
सिरहा । पछिल्लो समय सिरहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्व बिभागले निरन्तर रुपमा ठूलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनी (बालिका) लाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँकाे साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस वर्षको बडादशैँ अर्थात्...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ र २ का २ बालिका बेपत्ता भएका छन । गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका २ बालिका बेपत्ता भएका हुन । बाल...
पुरा पढ्नुहोस
बझाङ । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पले थलारा गाउँपालिका–९...
पुरा पढ्नुहोस