प्रमुख समाचार

कपिलवस्तु । नजिकिँदै गरेका चाडपर्व लाई लक्षित गरेर कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा सुचारु गरेको छ । चाड पर्वमा आवत–जावत गर्ने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै बढी भिडभाड हुने जिल्लाका ७ चोक...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका- ७ मोतीपुरमा रहेको गुल्मी जिल्लाको एक विद्यालयको जग्गामा भूमाफियाले रजाइँ गरेका छन् । उनीहरुले निजी प्लटिङमा पुग्न विद्यालयको जग्गामा जबरजस्ती बाटो खोलेका हुन् ।गुल्मीको मानकोटस्थित आत्मबोध माध्यमिक विद्यालयको नाममा...
पुरा पढ्नुहोस
काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग भिडियो कुराकानी गर्नुभएको छ । सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीका नेता विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डले भिडियो च्याट गर्नुभएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै कपिलवस्तुका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ। उनीहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्कामा परेका छन्। आन्दोलनरत...
पुरा पढ्नुहोस
बाँके। बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ । खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९–८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता कार्यक्रम...
पुरा पढ्नुहोस
लुम्बिनी। पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा...
पुरा पढ्नुहोस
काठमाण्डौ । दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाण्डौको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय...
पुरा पढ्नुहोस
काठमाण्डाै । इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टारद्वारा अति बिपन्न विद्यार्थी लाई कापी र कलम बितरण गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय माध्यमिक विद्यालय सैनामैना ७ आमीमा अध्ययनरत ३५ विद्यार्थीहरुलाई कापी...
पुरा पढ्नुहोस
