प्रमुख समाचार

सैनामैनामा एमालेको निशुल्क स्वास्थ्य शिबिर

सैनामैना । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग रुपन्देहीको आयोजना तथा नेकपा एमाले सैनामैना नगर कमिटिको समन्वयमा सैनामैनाको मुर्गियामा शुक्रबार बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्युट...

पुरा पढ्नुहोस
सामाजिक सद्भाव बिथोल्नेबाट सचेत रहौं : उपमहासचिव ज्ञवाली

बाँके । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्रविरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ । एमाले बाँकेले पालिका कमिटीका पदाधिकारीका लागि आयोजना गरेको तीन दिने आधारभूत तहको स्कूलको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले...

पुरा पढ्नुहोस
दशैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

काठमाण्डाै । दशैँलाई लक्षित गरेर सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने...

पुरा पढ्नुहोस
युक्रेनको खार्किभमा श्रद्धाञ्जलीसभामा रुसी आक्रमण, ५१ जनाको ज्यान गयो

एजेन्सी । युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ । ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणमा एक...

पुरा पढ्नुहोस
बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प

काठमाण्डाै । बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । चैनपुर केन्द्रबिन्दु भएर गएराति पनि दुई वटा परकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार...

पुरा पढ्नुहोस
अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किंदै

नेपालगन्ज । अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किन थालेको छ । स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्न मङ्गलबार दिउँसो १ बजेबाट लगाएको कफ्र्यु बिहीबार बिहानबाट दिनभरिका लागि हटाएपछि नगरको अवस्था फेरि पुरानै लयमा फर्किंदै गएको हो । जिल्ला...

पुरा पढ्नुहोस
दशै, तिहार र छठ सकेर देशभरका जनाता काठमाडौ पुग्छन : दुर्गा प्रशाई

कपिलवस्तु । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते देशभरका जनतालाई काठमाडौमा गएर भ्रष्ट र दलाल नेता तथा माफिया विरुद्ध आन्दोलन गर्न आग्रह गर्नुभएको छ । आज कपिलवस्तुको चारनम्बरमा आउनुभएका प्रसाईँले दशै तिहार...

पुरा पढ्नुहोस
सङ्घर्ष समितिको माग प्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीद्वारा सरकारलाई ज्ञापनपत्र

प्युठान। माण्डवी गाउँपालिकाका कर्मचारीले बिहिबार स्थानीय तह कर्मचारीको केन्द्रीय सङ्घर्ष समितिको मागलाई ऐक्यबद्धता जनाउदै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।केन्द्रीय सङ्घर्ष समितिको कार्यतालिका बमोजिम कालोपट्टी बाँधेर शान्तिपुर्ण विरोध गरेका कर्मचारीहरुले दिउँसो २:३० वजे गाउँपालिकाका प्रमुख प्रशासकीय...

पुरा पढ्नुहोस
कपिलवस्तुका एमाले नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

कपिलवस्तु । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी...

पुरा पढ्नुहोस
असारमा साढे ७ अर्ब सकेको लुम्बिनीको पछिल्लो २ महिनाको खर्च ६४ करोड

बुटवल । चालु आर्थिक वर्षको २ महिना बित्दा पनि लुम्बिनी प्रदेश सरकारले १ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौसम्म चालु र पुँजीगत खर्च...

पुरा पढ्नुहोस