प्रमुख समाचार

बरालको मृत्यु देश कै लागि क्षती हो : उपनेता बिराजभक्त श्रेष्ठ

कपिलवस्तु  । राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोमनाथ बरालको यहि असोज १० गते राती करिब ९ः१५ बजेको समयमा महेन्द्र राजमार्ग कपिलवस्तु बाणगङ्गा २ पिपरामा सवारी दुर्घटनामा परि ज्यान...

पुरा पढ्नुहोस
भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल

काठमाडाैं । भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल बाग्मती प्रदेशमा संस्कृति पर्यटन तथा सरहकारी मन्त्री पुकार महर्जनले प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयनका लागि बनेको राष्ट्र भाषा...

पुरा पढ्नुहोस
कञ्चन एकमा योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी उपभोत्ता समितिलाई अभिमुखीकरण कार्यक्रम

उपकार अनलाईन, रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चन गापा वडा नं १ मा रहेका उपभोत्ता समितिलाई योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गापा वडा नं १ का वडा अध्यक्ष हरिनारायण...

पुरा पढ्नुहोस
आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुन बहिर्गमनमा ढिलाइ हुँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको थियो। नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको...

पुरा पढ्नुहोस
पिपरा प्रहरीको सक्रियतामा भेटिए वाणगंगाबाट हराएका २ बालिका

कपिलवस्तु । वाणगंगा नगरपालिकाबाट विगत १९ दिनदेखि हराएका २ बालिका फेला परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराको सक्रियतामा भएको खोजी तथा उद्धार कार्यपश्चात उनीहरु बुधबार साँझ भेटिएका हुन् । प्रहरी निरीक्षक श्री गोपाल रायमाझीका...

पुरा पढ्नुहोस
कांग्रेस,एमाले,माओवादी गठबन्धनका विरुद्ध रास्वपाका राजेन्द्रको सानदार मत

सागर बेल्वासे, कपिलवस्तु । नेपाली इतिहासमा प्रजातन्त्रको बिजारोपण गरेको नेपाली कांग्रेस, नेकपा (मौजुदा एमाले ) र बन्दुकको नालबाट सत्ता कब्जा गरि देश र जनतामा अमन चयन सहितको समृद्धि को सपना बांडेर पछिल्लो समयमा १७०००...

पुरा पढ्नुहोस
सर्पले डसेका भलवाडका दिदीबहिनी नै बाच्न सकेनन्, परिवार शोकमा

कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो...

पुरा पढ्नुहोस
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलाे

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएकाे आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट...

पुरा पढ्नुहोस
नवप्रभात सामुदायिक वनमा नयाँ कार्यसमिति, अध्यक्षमा पुन: रेग्मी चयन

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बरं.८ स्थित नवप्रभात सामुदायिक वनमा नयाँ कार्यसमिति चयन भएको छ । असोज १६ गते मंगलबार भएको समुहको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनले डिल्लीराज रेग्मीको अध्यक्षतामा नयाँ...

पुरा पढ्नुहोस
रोल्पाको गंगादेवका तत्कालीन उपाध्यक्ष सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी...

पुरा पढ्नुहोस