प्रमुख समाचार

मंगोलियाविरुद्ध नेपालको कीर्तिमान नै कीर्तिमान

हाङचउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार मंगोलियासित विश्व कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो ।...

पुरा पढ्नुहोस
पर्यटन दिवसका दिन लुम्बिनीमा पर्यटकलाई स्वागत

बुटवल ।  विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा  पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको...

पुरा पढ्नुहोस
कपिलवस्तुको बैरियामा बस नालामा खस्यो, सवार ४२ यत्रु सुरक्षित

कपिलवस्तु । काठमाडौ देखि रोल्पा जाँदै गरेको रात्रीकालिन बस कपिलवस्तुको बाणगंगामा दुर्घटनामा परेको छ । बसमा सवार ४२ जना यत्रुकै अवस्था सामान्य रहेको पिपरा प्रहरी सहायक निरिक्षक लक्ष्मि प्रसाद चौधरीले बताउनु भएको छ । आज...

पुरा पढ्नुहोस
करिब २ सय व्यवसायीले ढक/तराजु नवीकरण तथा चेक जाँच गराए

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा गत असोज ७ गते देखि सुरु भएको ढक÷तराजु नवीकरण तथा चेक जाँच कार्यक्रममा करिब २ सय जना व्यवसायीले चेक जाँच तथा नविकरण गराएका छन । व्यापार व्यवसायलाई...

पुरा पढ्नुहोस
कर्मचारी र प्रहरी ऐन नबन्दा लुम्बिनीमा कर्मचारीको अभाव

रुपन्देही । लुम्बिनी प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ । कर्मचारी अभाव टार्न प्रदेश सरकारले ४ वर्षअघि नै लोकसेवा आयोग गठन गरेको थियो । तर, संघीय ऐन नबन्दा प्रदेश लोकसेवा आयोग निरीह बन्दै आएको छ...

पुरा पढ्नुहोस
बालिका जबरजस्ती करणी अभियोगमा अर्घाखाँची बाट १ जना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका २ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...

पुरा पढ्नुहोस
विद्यार्थीको क्षमता विकास गर्न कपिलवस्तु विद्या मन्दिरमा ‘एस.क्यु.सी.’ सम्मेलन हुंदै

कपिलवस्तु । विभिन्न माध्यम बाट विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले बाणगंगाको कपिलवस्तु विद्या मन्दिरमा ‘एस.क्यु.सी.’ सम्मेलन हुने भएको छ । क्वेस्ट नेपाल मायादेवी हबद्वारा आयोजित एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औं सम्मेलन असोज...

पुरा पढ्नुहोस
अजरबैजान : इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गयो

एजेन्सी । अजरबैजानको नागोर्नो–काराबाखमा रहेको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । डिपाेमा विस्फाेट हुँदा तीन सय जनाभन्दा धेरै घाइते भएका अर्मेनियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तीन सय...

पुरा पढ्नुहोस
अध्यक्ष माधव नेपालद्वारा लुम्बिनीको भ्रमण

लुम्बिनी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामा सदस्य सचिव...

पुरा पढ्नुहोस
नेपाली जनता चीन-नेपाल रेल परियोजना साकार भएको हेर्न चाहन्छन् : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन-नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताएका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै नेपाली जनताले चीन-नेपाल रेल परियोजना छिटोभन्दा छिटो...

पुरा पढ्नुहोस