प्रमुख समाचार

कपिलवस्तु उद्योग बाणिज्य संघले भोली देखि खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्दै

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले भोलि देखि खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्दै छ । खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको प्राविधिक सहयोगमा भोलि बिहान ११ बजे देखि कपिलवस्तु उद्योग बाणिज्य...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागार बाट आठ कैदी रिहा

तौलिहवा। संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् । कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीका अनुसार राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैद मुक्त...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा भोलि वृहत रक्तदान हुँदै

कपिलवस्तु । संविधान दिवसको अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुले भोलि वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । हाल डेङ्गी लगायतका रोगहरुको कारण रक्तसञ्चार केन्द्रहरूमा रगत अभाव भैरहेकोले रगत अभाव हुन नदिनको लागि रक्तदान...

पुरा पढ्नुहोस
प्रदेशबीच विकासमा प्रतिस्पर्धा हुनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय संरचनाअन्तर्गतका ७ वटै प्रदेशबीच विकास र समृद्धिको प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ७ वटा प्रदेशमध्ये विकासमा कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्प्रर्धा गरेरै विकास गर्नुपर्ने उनको...

पुरा पढ्नुहोस
शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त

काठमाण्डाै । शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो । भिडभाडका कारण गाडीको...

पुरा पढ्नुहोस
माण्डवीमा संविधान दिवसका अवसरमा सरसफाइ

प्युठान। माण्डवी गाउँपालिकाले संविधान दिवसका अवसरमा सरसफाइ कार्यक्रम गरेको छ।गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षमा भएको विशेष कार्यक्रम मार्फत गाउँपालिका कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी ,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय...

पुरा पढ्नुहोस
३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा कृष्णनगरमा गठन

कपिलवस्तु । असोज ३ कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि YCL तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ। जनता संग माओबादी विशेष रूपांतरण अभियान...

पुरा पढ्नुहोस
उपाध्यक्ष मौलाना मशहूदले दिए संविधान दिवसको शुभकामना

कपिलवस्तु। आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा बुधवार विविध कार्यक्रम...

पुरा पढ्नुहोस
काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ । दिवस मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस्तै...

पुरा पढ्नुहोस
नगर स्तरीय प्रतियोगितामा अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी पठाएनन्

कपिलवस्तु । नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बाणगंगाका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी नपठाएपछि शिक्षकको काम र कर्तव्य प्रति नै गम्भिर प्रश्न चिन्ह खडा भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार नै बाल दिवस तथा...

पुरा पढ्नुहोस