प्रमुख समाचार

बुटवलमा पशु बधशाला सञ्चालनका लागि सम्झौता

बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी...

पुरा पढ्नुहोस
पाल्पामा तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट एक युवाको ज्यान गयो

पाल्पा । तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको ज्यान गएको छ । घटनामा तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिजो दरखाने दिन बेलुका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाण्डौ । संयुक्तराष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
आज हरितालिका तीज

काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि...

पुरा पढ्नुहोस
भारतले आठौँ पटक जित्यो एसिया कपको उपाधि

काठमाण्डौ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६...

पुरा पढ्नुहोस
आज तीजको दर खाने दिन

काठमाण्डौ । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि...

पुरा पढ्नुहोस
कपिलवस्तुका लोक सर्जक लोक दोहोरी प्रतिष्ठानद्वारा सम्मानित

कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुको चौधौं साधारणसभा सम्पन्न भएको छ।कपिलवस्तु शाखा अध्यक्ष सारदा खनाल को अध्यक्षतामा भएको उक्त कार्यक्रम मा कपिलवस्तु मा रहि लोक दोहोरी गित संरक्षण तथा सम्ब्रदनमा महत्त्वपूर्ण...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँलाई सफल...

पुरा पढ्नुहोस
जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता,...

पुरा पढ्नुहोस
झारबैरा टोल विकास संस्थाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

सैनामैना । झारबैरा टोल विकास संस्था सैनामैना(४ ले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा टोल विकास संस्थाले आज एक कार्यक्रमको आयोजना गरि तिज कार्यक्रम गरेको हो । सो...

पुरा पढ्नुहोस