प्रमुख समाचार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आयोजित नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नगरपालिकाद्वारा आयोजित...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले महिलाका दुःख, वेदनालाई पोख्ने चार्डका रुपमा रहेको तीजमा अहिले पश्चिमी संस्कृती मौलाउँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनु भएको छ । हिन्दु नारीहरुको महान...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले व्यवसायीहरुको सुरक्षालाई आफुले प्राथमिकतामा राख्ने बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजि...
पुरा पढ्नुहोस
काठमाडौ । १९औँ एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो ।पौडेलको कप्तानीमा घोषणा गरिएको टिममा...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिनापछि नियमित उडान सुरू भएको छ । मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भरेको हो । मौसम हेरेर अबदेखि प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नियमित उडान भर्ने...
पुरा पढ्नुहोस
नारायणगढ । अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र परेको रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने भएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अवैध सुन तस्करीको...
पुरा पढ्नुहोस
दाङ । दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षिय बुवा प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । कविता : मेरो सपना ओहो आज पनि आमालाई औषधि गर्न पैसा पुगेन दिनभरि बालुवा बोकेर आउदा पनि पैसा भएन बिहान साझ एक छाक खान पनि धौधौ छ मलाइ स्कुल ड्रेस लाएर पढ्न जाने ठुलो रहर...
पुरा पढ्नुहोस
काठमाडौं । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल...
पुरा पढ्नुहोस