प्रमुख समाचार

काठमाण्डाै । ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा ७ मा दुइ जना पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका–७ हरियाली टोलमा सोही वडाका अन्दाजी ४० वर्षीय नाथु थारु र अन्दाजी ५४ वर्षीय पल्टु थारुको शव फेला...
पुरा पढ्नुहोस
नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको ज्यान गएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो । आज साेमवार दिउँसो नारायणीमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा...
पुरा पढ्नुहोस
भैरहवा । सुरक्षाकर्मी र भन्सार चोरी तस्करी नियन्त्रण गर्न आक्रमक बन्दा तस्करहरुले तस्करी गर्ने शैलीमै परिवर्तन गर्ने गरेको पाइएको छ । अनेकन उपाय लगाउँदै तस्करहरुले तस्करी गरे पनि तस्करी न्यूनिकरणमा लागेको सुरक्षा निकाय सशस्त्र...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी...
पुरा पढ्नुहोस
पाल्पा । तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको ज्यान गएको छ । घटनामा तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिजो दरखाने दिन बेलुका...
पुरा पढ्नुहोस
काठमाण्डौ । संयुक्तराष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले...
पुरा पढ्नुहोस
काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि...
पुरा पढ्नुहोस
काठमाण्डौ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६...
पुरा पढ्नुहोस
